धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँच बर्ष निरन्तर चल्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्क...
धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँच बर्ष निरन्तर चल्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा आज आयोजित पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकार पाँच बर्ष चल्छ, सुदूरपश्चिम मध्यावधिमा जाँदैन, भन्नुभयो । मुख्यमन्त्री शाहले प्रदेश सभामा चाडै विश्वासको मत लिने तयारी रहेको बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले सरकारले विश्वासको …
COMMENTS