Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको उद्घघाटन भोडहामा सम्पन्न " "दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको उद्घघाटन भोडहामा सम्पन्न " बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -२१भोडहामा दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको उद्घघाटन समारोह सम्पन्न भएको छ।समाज विकास युवा क्लबका अध्यक्ष विनोदकुमार साहको अध्यक्ष्ातामा भएको उद्घघाटन समारोहको उद्घघाटन नेपाली काँग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पुर्व मेयर राजेश राय यादव र नेकपा माअोवादी केन्द्रका युवा नेता एवम् क्षेत्र नम्बर -३ "क"(१) का प्रदेश सभाका प्रत्यासी मुकेश गुप्ताले संयुक्तरूपमा गर्नुभयो।२०७८ साल देखि समाज विकासकै अायोजनाबाट नकाउट प्रतियोगिता हुदै अाएको छ।उद्घघाटन समारोहका प्रमुख अतिथिमा नेपाली काँग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पुर्व मेयर राजेश राय यादव , विशिष्ट अतिथिहरु नेकपा माअोवादीका यूवा नेता मुकेश गुप्ता ,वडा नम्बर -२१का वडाध्यक्ष शिवबिहारी चौधरी लगायतका रहनु भएको थियो।अतिथिहरुमा कलैया उपमहानगरपालिका -२१ का वडा सदस्य सियाराम प्रसाद यादव ,क्लबका अन्य पदाधिकारीहरु रहनु भएको थियो ।उद्घघाटन समारोहपछि प्रमुख अतिथि एवम् नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवले भोडहा खेल मैदानलाई कलैया उपमहानगरपालिकाको उत्कृष्ट खेल मैदान बनाउनपर्ने अावश्यकता रहेको बताउनुभयो।कलैया उपमहानगरपालिकाको १ देखि २७ वडा सम्म विभिन्न खेल मैदान भएपनि भोडहाको खेल मैदान जति फराकिलो कहि नभएकोले उपमहानगरपालिकाले यसलाई राम्रो पहल गर्नुपर्ने अावश्यकता समेत रहेको प्रमुख अतिथि यादव बताउनुभयो।स्वास्थ्यका लागि खेल ,युवाका लागि र देशकै लागि खेलको जरुरी भएकोले खेलकुदमा पनि कलैया उपमहानगरपालिकाले चाँसोको रुपमा लिनुपर्ने अावश्यकता समेत रहेको प्रमुख अतिथि यादवले बताउनुभयो।अाफू कलैया उपमहानगरपालिकाको मेयर हुँदा बखत गर्न खोजेको भएपनि केही समस्या अाएका कारण व्यवस्थित हुन नसकेको र।अबको केही व्यवस्थित होला विश्वास समेत भएको प्रमुख अतिथि राजेश राय यादवले बताउनुभयो।त्यस्तै विशिष्ट अतिथि नेकपा माअोवादीका युवा नेता मुकेश गुप्ताले पनि खेलकुदमा ध्यान दिनु जरुरी रहेको बताउनुभयो।बारा जिल्लालाई फुटबलको हब मान्ने गरेको भएपनि चाहे जतिको विकास हुन नसकेको पनि युवा नेता गुप्ताले बताउनुभयो।अाफू पनि यसै -३ (१)बाट चुनाव लडेका कारण सबै बस्तु स्थिति बुझेको र अागामी दिनमा सरकारबाट पहल गराएर भोडहा खेल मैदानलाई उत्कृष्ट बनाउन पहल गर्ने प्रतिबद्धता गर्नुभयो।केन्द्रबाट पहल गरेर भएपनि कलैया उपमहानगरपालिकाको उत्कृष्ट खेल बनाउन अाफू कसरत गर्ने यूवा नेता गुप्ताले बताउनुभयो।कलैया उपमहानगरपालिका वडा नम्बर -२१ का वडाध्यक्ष शिवबिहारी चौधरीले पनि वडाबाट दिने जति रकम दिएर यूवाको मनोबल उच्च बनाएको बताउनुभयो।वडा नम्बर -२१बाट ३ लाख रकम विनियोजन गरि खेलकुद गराउन थालेको वडाध्यक्ष चौधरीले बताउनुभयो।दोस्रो वडा फुटबल नकाउट प्रतियोगिता माघ २४ गते देखि फागुन २ गते सम्म सञ्चालनमा रहने समाज विकास युवा क्लबका अध्यक्ष विनोदकुमार साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।भोडहा खेल मैदान भईरहेको खेलमा ८ वटा टिमको सहभागिता रहेको अध्यक्ष साहले बताउनुभयो।उद्घघाटन समारोहकै दिन भएको खेलमा थारु ११ & नगौल युनाइटेड यूवा क्लब नगौल खेलेकोमा थारु -११ पलान्टिमा ४-५ गोलले विजेता भएको अायोजक संस्थाले जानकारी दिएका छन्।भोडहामा भईरहेको दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको मिडिया पाटर्नरको रुपमा श्री गढीमाई राष्ट्रिय दैनिक ,गढीमाई टिभी रहेका छन्।माघ २५ गतेको खेल जुअवा -११ र न्यु लाली गुराँस युवा क्लब बिरगंज बिच हुने अायोजक संस्था समाज विकास युवा क्लब भोडहाले जानकारी दिएका छन्।उद्घघाटन समारोहमा श्री गढीमाई राष्ट्रिय दैनिकका सम्पादक एवम् प्रकाशक अजय यादव वियोगीलाई सम्मान गरिएको थियो।त्यस्तै सिम्रौनगढ संवाददाता कृष्णा गुप्तालाई पनि सम्मान गरिएको हो।भोडहामा भईरहेको फुटबल हेर्न दर्शकको संख्या बढन थालेको युवा नेजामोदिनले बताउनुभयो।

 विनोद कुमार साह                                कलैया ,बारा ।                                   "विनोद कुमार साह                       ...

 विनोद कुमार साह                           

    कलैया ,बारा ।                                

  "विनोद कुमार साह                               

       कलैया ,बारा ।                                 

 "दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको उद्घघाटन भोडहामा सम्पन्न "                                       

 बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -२१भोडहामा दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको उद्घघाटन समारोह सम्पन्न भएको छ।समाज विकास युवा क्लबका अध्यक्ष विनोदकुमार  साहको अध्यक्ष्ातामा भएको उद्घघाटन समारोहको उद्घघाटन नेपाली काँग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पुर्व मेयर राजेश राय यादव र नेकपा माअोवादी केन्द्रका युवा नेता एवम् क्षेत्र नम्बर -३ "क"(१) का प्रदेश सभाका प्रत्यासी मुकेश गुप्ताले संयुक्तरूपमा गर्नुभयो।२०७८ साल देखि समाज विकासकै अायोजनाबाट नकाउट प्रतियोगिता हुदै अाएको छ।उद्घघाटन समारोहका प्रमुख अतिथिमा नेपाली काँग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पुर्व मेयर राजेश राय यादव , विशिष्ट अतिथिहरु नेकपा माअोवादीका यूवा नेता मुकेश गुप्ता ,वडा नम्बर -२१का वडाध्यक्ष शिवबिहारी चौधरी लगायतका रहनु भएको थियो।अतिथिहरुमा कलैया उपमहानगरपालिका -२१ का वडा सदस्य सियाराम प्रसाद यादव ,क्लबका अन्य पदाधिकारीहरु रहनु भएको थियो ।उद्घघाटन समारोहपछि प्रमुख अतिथि एवम् नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवले भोडहा खेल मैदानलाई कलैया उपमहानगरपालिकाको उत्कृष्ट खेल मैदान बनाउनपर्ने अावश्यकता रहेको बताउनुभयो।कलैया उपमहानगरपालिकाको १ देखि २७ वडा सम्म विभिन्न खेल मैदान भएपनि भोडहाको खेल मैदान जति फराकिलो कहि नभएकोले उपमहानगरपालिकाले यसलाई राम्रो पहल गर्नुपर्ने अावश्यकता समेत रहेको प्रमुख अतिथि यादव बताउनुभयो।स्वास्थ्यका लागि खेल ,युवाका लागि र देशकै लागि खेलको जरुरी भएकोले खेलकुदमा पनि कलैया उपमहानगरपालिकाले चाँसोको रुपमा लिनुपर्ने अावश्यकता समेत रहेको प्रमुख अतिथि यादवले बताउनुभयो।अाफू कलैया उपमहानगरपालिकाको मेयर हुँदा बखत गर्न खोजेको भएपनि केही समस्या अाएका कारण व्यवस्थित हुन नसकेको र।अबको केही व्यवस्थित होला विश्वास समेत भएको प्रमुख अतिथि राजेश राय यादवले बताउनुभयो।त्यस्तै विशिष्ट अतिथि नेकपा माअोवादीका युवा नेता मुकेश गुप्ताले पनि खेलकुदमा ध्यान दिनु जरुरी रहेको बताउनुभयो।बारा जिल्लालाई फुटबलको हब मान्ने गरेको भएपनि चाहे जतिको विकास हुन नसकेको पनि युवा नेता गुप्ताले बताउनुभयो।अाफू पनि यसै -३ (१)बाट चुनाव लडेका कारण सबै बस्तु स्थिति बुझेको र अागामी दिनमा सरकारबाट पहल गराएर भोडहा खेल मैदानलाई उत्कृष्ट बनाउन पहल गर्ने प्रतिबद्धता गर्नुभयो।केन्द्रबाट पहल गरेर भएपनि कलैया उपमहानगरपालिकाको उत्कृष्ट खेल बनाउन अाफू कसरत गर्ने यूवा नेता गुप्ताले बताउनुभयो।कलैया उपमहानगरपालिका वडा नम्बर -२१ का वडाध्यक्ष शिवबिहारी चौधरीले पनि वडाबाट दिने जति रकम दिएर यूवाको मनोबल उच्च बनाएको बताउनुभयो।वडा नम्बर -२१बाट ३ लाख रकम विनियोजन गरि खेलकुद गराउन थालेको वडाध्यक्ष चौधरीले बताउनुभयो।दोस्रो वडा फुटबल नकाउट प्रतियोगिता माघ २४ गते देखि फागुन २ गते सम्म सञ्चालनमा रहने समाज विकास युवा क्लबका अध्यक्ष विनोदकुमार साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।भोडहा खेल मैदान भईरहेको खेलमा ८ वटा टिमको सहभागिता रहेको अध्यक्ष साहले बताउनुभयो।उद्घघाटन समारोहकै दिन भएको खेलमा थारु ११ & नगौल युनाइटेड यूवा क्लब नगौल खेलेकोमा थारु -११ पलान्टिमा ४-५ गोलले विजेता भएको अायोजक संस्थाले जानकारी दिएका छन्।भोडहामा भईरहेको दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको मिडिया पाटर्नरको रुपमा श्री गढीमाई राष्ट्रिय दैनिक ,गढीमाई टिभी रहेका छन्।माघ २५ गतेको खेल जुअवा -११ र न्यु लाली गुराँस युवा क्लब बिरगंज बिच हुने अायोजक संस्था समाज विकास युवा क्लब भोडहाले जानकारी दिएका छन्।उद्घघाटन समारोहमा श्री गढीमाई राष्ट्रिय दैनिकका सम्पादक एवम्  प्रकाशक अजय यादव वियोगीलाई सम्मान गरिएको थियो।त्यस्तै सिम्रौनगढ संवाददाता कृष्णा गुप्तालाई पनि सम्मान गरिएको हो।भोडहामा भईरहेको फुटबल हेर्न दर्शकको संख्या बढन थालेको समेत युवा नेजामोदिनले बताउनुभयो। फुटबल नकाउट प्रतियोगिताको उद्घघाटन भोडहामा सम्पन्न "                                        बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -२१भोडहामा दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको उद्घघाटन समारोह सम्पन्न भएको छ।समाज विकास युवा क्लबका अध्यक्ष विनोदकुमार  साहको अध्यक्ष्ातामा भएको उद्घघाटन समारोहको उद्घघाटन नेपाली काँग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पुर्व मेयर राजेश राय यादव र नेकपा माअोवादी केन्द्रका युवा नेता एवम् क्षेत्र नम्बर -३ "क"(१) का प्रदेश सभाका प्रत्यासी मुकेश गुप्ताले संयुक्तरूपमा गर्नुभयो।२०७८ साल देखि समाज विकासकै अायोजनाबाट नकाउट प्रतियोगिता हुदै अाएको छ।उद्घघाटन समारोहका प्रमुख अतिथिमा नेपाली काँग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पुर्व मेयर राजेश राय यादव , विशिष्ट अतिथिहरु नेकपा माअोवादीका यूवा नेता मुकेश गुप्ता ,वडा नम्बर -२१का वडाध्यक्ष शिवबिहारी चौधरी लगायतका रहनु भएको थियो।अतिथिहरुमा कलैया उपमहानगरपालिका -२१ का वडा सदस्य सियाराम प्रसाद यादव ,क्लबका अन्य पदाधिकारीहरु रहनु भएको थियो ।उद्घघाटन समारोहपछि प्रमुख अतिथि एवम् नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवले भोडहा खेल मैदानलाई कलैया उपमहानगरपालिकाको उत्कृष्ट खेल मैदान बनाउनपर्ने अावश्यकता रहेको बताउनुभयो।कलैया उपमहानगरपालिकाको १ देखि २७ वडा सम्म विभिन्न खेल मैदान भएपनि भोडहाको खेल मैदान जति फराकिलो कहि नभएकोले उपमहानगरपालिकाले यसलाई राम्रो पहल गर्नुपर्ने अावश्यकता समेत रहेको प्रमुख अतिथि यादव बताउनुभयो।स्वास्थ्यका लागि खेल ,युवाका लागि र देशकै लागि खेलको जरुरी भएकोले खेलकुदमा पनि कलैया उपमहानगरपालिकाले चाँसोको रुपमा लिनुपर्ने अावश्यकता समेत रहेको प्रमुख अतिथि यादवले बताउनुभयो।अाफू कलैया उपमहानगरपालिकाको मेयर हुँदा बखत गर्न खोजेको भएपनि केही समस्या अाएका कारण व्यवस्थित हुन नसकेको र।अबको केही व्यवस्थित होला विश्वास समेत भएको प्रमुख अतिथि राजेश राय यादवले बताउनुभयो।त्यस्तै विशिष्ट अतिथि नेकपा माअोवादीका युवा नेता मुकेश गुप्ताले पनि खेलकुदमा ध्यान दिनु जरुरी रहेको बताउनुभयो।बारा जिल्लालाई फुटबलको हब मान्ने गरेको भएपनि चाहे जतिको विकास हुन नसकेको पनि युवा नेता गुप्ताले बताउनुभयो।अाफू पनि यसै -३ (१)बाट चुनाव लडेका कारण सबै बस्तु स्थिति बुझेको र अागामी दिनमा सरकारबाट पहल गराएर भोडहा खेल मैदानलाई उत्कृष्ट बनाउन पहल गर्ने प्रतिबद्धता गर्नुभयो।केन्द्रबाट पहल गरेर भएपनि कलैया उपमहानगरपालिकाको उत्कृष्ट खेल बनाउन अाफू कसरत गर्ने यूवा नेता गुप्ताले बताउनुभयो।कलैया उपमहानगरपालिका वडा नम्बर -२१ का वडाध्यक्ष शिवबिहारी चौधरीले पनि वडाबाट दिने जति रकम दिएर यूवाको मनोबल उच्च बनाएको बताउनुभयो।वडा नम्बर -२१बाट ३ लाख रकम विनियोजन गरि खेलकुद गराउन थालेको वडाध्यक्ष चौधरीले बताउनुभयो।दोस्रो वडा फुटबल नकाउट प्रतियोगिता माघ २४ गते देखि फागुन २ गते सम्म सञ्चालनमा रहने समाज विकास युवा क्लबका अध्यक्ष विनोदकुमार साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।भोडहा खेल मैदान भईरहेको खेलमा ८ वटा टिमको सहभागिता रहेको अध्यक्ष साहले बताउनुभयो।उद्घघाटन समारोहकै दिन भएको खेलमा थारु ११ & नगौल युनाइटेड यूवा क्लब नगौल खेलेकोमा थारु -११ पलान्टिमा ४-५ गोलले विजेता भएको अायोजक संस्थाले जानकारी दिएका छन्।भोडहामा भईरहेको दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको मिडिया पाटर्नरको रुपमा श्री गढीमाई राष्ट्रिय दैनिक ,गढीमाई टिभी रहेका छन्।माघ २५ गतेको खेल जुअवा -११ र न्यु लाली गुराँस युवा क्लब बिरगंज बिच हुने अायोजक संस्था समाज विकास युवा क्लब भोडहाले जानकारी दिएका छन्।उद्घघाटन समारोहमा श्री गढीमाई राष्ट्रिय दैनिकका सम्पादक एवम्  प्रकाशक अजय यादव वियोगीलाई सम्मान गरिएको थियो।त्यस्तै सिम्रौनगढ संवाददाता कृष्णा गुप्तालाई पनि सम्मान गरिएको हो।भोडहामा भईरहेको फुटबल हेर्न दर्शकको संख्या बढन थालेको समेत युवा नेजामोदिनले बताउनुभयो।

   बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -२१भोडहामा दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको उद्घघाटन समारोह सम्पन्न भएको छ।समाज विकास युवा क्लबका अध्यक्ष विनोदकुमार  साहको अध्यक्ष्ातामा भएको उद्घघाटन समारोहको उद्घघाटन नेपाली काँग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पुर्व मेयर राजेश राय यादव र नेकपा माअोवादी केन्द्रका युवा नेता एवम् क्षेत्र नम्बर -३ "क"(१) का प्रदेश सभाका प्रत्यासी मुकेश गुप्ताले संयुक्तरूपमा गर्नुभयो।२०७८ साल देखि समाज विकासकै अायोजनाबाट नकाउट प्रतियोगिता हुदै अाएको छ।उद्घघाटन समारोहका प्रमुख अतिथिमा नेपाली काँग्रेस बाराका सभापति एवम् कलैया उपमहानगरपालिकाका पुर्व मेयर राजेश राय यादव , विशिष्ट अतिथिहरु नेकपा माअोवादीका यूवा नेता मुकेश गुप्ता ,वडा नम्बर -२१का वडाध्यक्ष शिवबिहारी चौधरी लगायतका रहनु भएको थियो।अतिथिहरुमा कलैया उपमहानगरपालिका -२१ का वडा सदस्य सियाराम प्रसाद यादव ,क्लबका अन्य पदाधिकारीहरु रहनु भएको थियो ।उद्घघाटन समारोहपछि प्रमुख अतिथि एवम् नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवले भोडहा खेल मैदानलाई कलैया उपमहानगरपालिकाको उत्कृष्ट खेल मैदान बनाउनपर्ने अावश्यकता रहेको बताउनुभयो।कलैया उपमहानगरपालिकाको १ देखि २७ वडा सम्म विभिन्न खेल मैदान भएपनि भोडहाको खेल मैदान जति फराकिलो कहि नभएकोले उपमहानगरपालिकाले यसलाई राम्रो पहल गर्नुपर्ने अावश्यकता समेत रहेको प्रमुख अतिथि यादव बताउनुभयो।स्वास्थ्यका लागि खेल ,युवाका लागि र देशकै लागि खेलको जरुरी भएकोले खेलकुदमा पनि कलैया उपमहानगरपालिकाले चाँसोको रुपमा लिनुपर्ने अावश्यकता समेत रहेको प्रमुख अतिथि यादवले बताउनुभयो।अाफू कलैया उपमहानगरपालिकाको मेयर हुँदा बखत गर्न खोजेको भएपनि केही समस्या अाएका कारण व्यवस्थित हुन नसकेको र।अबको केही व्यवस्थित होला विश्वास समेत भएको प्रमुख अतिथि राजेश राय यादवले बताउनुभयो।त्यस्तै विशिष्ट अतिथि नेकपा माअोवादीका युवा नेता मुकेश गुप्ताले पनि खेलकुदमा ध्यान दिनु जरुरी रहेको बताउनुभयो।बारा जिल्लालाई फुटबलको हब मान्ने गरेको भएपनि चाहे जतिको विकास हुन नसकेको पनि युवा नेता गुप्ताले बताउनुभयो।अाफू पनि यसै -३ (१)बाट चुनाव लडेका कारण सबै बस्तु स्थिति बुझेको र अागामी दिनमा सरकारबाट पहल गराएर भोडहा खेल मैदानलाई उत्कृष्ट बनाउन पहल गर्ने प्रतिबद्धता गर्नुभयो।केन्द्रबाट पहल गरेर भएपनि कलैया उपमहानगरपालिकाको उत्कृष्ट खेल बनाउन अाफू कसरत गर्ने यूवा नेता गुप्ताले बताउनुभयो।कलैया उपमहानगरपालिका वडा नम्बर -२१ का वडाध्यक्ष शिवबिहारी चौधरीले पनि वडाबाट दिने जति रकम दिएर यूवाको मनोबल उच्च बनाएको बताउनुभयो।वडा नम्बर -२१बाट ३ लाख रकम विनियोजन गरि खेलकुद गराउन थालेको वडाध्यक्ष चौधरीले बताउनुभयो।दोस्रो वडा फुटबल नकाउट प्रतियोगिता माघ २४ गते देखि फागुन २ गते सम्म सञ्चालनमा रहने समाज विकास युवा क्लबका अध्यक्ष विनोदकुमार साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।भोडहा खेल मैदान भईरहेको खेलमा ८ वटा टिमको सहभागिता रहेको अध्यक्ष साहले बताउनुभयो।उद्घघाटन समारोहकै दिन भएको खेलमा थारु ११ & नगौल युनाइटेड यूवा क्लब नगौल खेलेकोमा थारु -११ पलान्टिमा ४-५ गोलले विजेता भएको अायोजक संस्थाले जानकारी दिएका छन्।भोडहामा भईरहेको दोस्रो वडा फुटबल नकाउट प्रतियोगिताको मिडिया पाटर्नरको रुपमा श्री गढीमाई राष्ट्रिय दैनिक ,गढीमाई टिभी रहेका छन्।माघ २५ गतेको खेल जुअवा -११ र न्यु लाली गुराँस युवा क्लब बिरगंज बिच हुने अायोजक संस्था समाज विकास युवा क्लब भोडहाले जानकारी दिएका छन्।उद्घघाटन समारोहमा श्री गढीमाई राष्ट्रिय दैनिकका सम्पादक एवम्  प्रकाशक अजय यादव वियोगीलाई सम्मान गरिएको थियो।त्यस्तै सिम्रौनगढ संवाददाता कृष्णा गुप्तालाई पनि सम्मान गरिएको हो।भोडहामा भईरहेको फुटबल हेर्न दर्शकको संख्या बढन थालेको समेत युवा नेजामोदिनले बताउनुभयो।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content