Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सिम्रौनगढ विधुत्त केन्द्रले चुहावट नियन्त्रण तथा बाँकी रकम कडाई गरिएको कार्यालय प्रमुख ई.नवलकिशोर गोईतको भनाइ "

 अजय यादव "वियोगी" कलैया ,बारा  "बाराको सिम्रौनगढ विधुत्त केन्द्रले चुहावट नियन्त्रण तथा बाँकी रकम  कडाई गरिएको कार्यालय प्रम...

 अजय यादव "वियोगी"

कलैया ,बारा 

"बाराको सिम्रौनगढ विधुत्त केन्द्रले चुहावट नियन्त्रण तथा बाँकी रकम  कडाई गरिएको कार्यालय प्रमुख ई.नवलकिशोर गोईतको भनाइ "



बारामा रहेको नेपाल विधुत्त प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रले चुहावट नियन्त्रण तथा बाँकी बक्यौता रकम उठाउन कडाई गरेको कार्यालय प्रमुख ई.नवलकिशोर गोईतले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।आ.व.२०८२/०८३मा चुहावट ४२.२२ रहेको र त्यसमा पनि श्रावण देखि कार्तिक सम्म ५७.२२प्रतिशत रहेकोमा त्यसलाई कम गरिएको कार्यालय प्रमुख ई.गोईतले बताउनुभयो।मंसिरमा ३० प्रतिशत र पुसमा ३१.३६ प्रतिशतमा चुहावट ल्याईएको र सो भन्दा पनि कम गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख गोईतले बताउनुभयो ।नेपाल विधुत्त प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रमा १२२ प्रतिशत रकम असुल उपर गर्नुपर्नेबाट श्रावण देखि कार्तिक सम्ममा ६२ प्रतिशतमा ल्याईएको वहाँले बताउनुभयो ।सिम्रौनगढ वितरण केन्द्रले ६१ जनालाई विधुत्त चुहावट गरेकोलाई कारवाही गरि २ लाख २१ हजार ९ सय ८८ रुपैयाँ संकलन गरिएको प्रशासन शाखाले जानकारी दिएका छन् ।विधुत्त महसुल नबुझाएका ४६४ जनाको लाईन काटेकोमा समयमा ५० प्रतिशत २५६ जनाले बुझाएकोमा तत्कालै लाईन सुचारू समेत गरेको कार्यालय प्रमुख ई.नवलकिशोर गोईतले बताउनुभयो ।नेपाल विधुत्त प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रमा २८ हजार ६ सय ९० ग्राहक रहेको विधुत्त प्राधिकरणका प्रमुख  गोईतले बताउनुभयो ।अहिले समयमा सबै काम भईरहेको सिम्रौनगढका स्थानीयबासीहरुले बताएका छन् ।सिम्रौनगढ नगरपालिका ,पचरौता नगरपालिका ,आदर्शकोतवाल गाउँपालिका र बारागढी गाउँपालिकामा सिम्रौनगढ विधुत्त केन्द्रबाट लाभान्वित रहेका छन्।विधुत्त महसुल समयमा तिरौँ ,करबाट बचौँ भन्ने नारा पुरा गर्न मधेस प्रदेशका प्राधिकरणले नयाँ कदम चालेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content