Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तद्वारा सहीद परिवारसंग भेटघाट

वीरगंज, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा १ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहीद दिलिप चौरसियाका आमा रामज्योती देवी र दाजु ...

वीरगंज, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा १ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहीद दिलिप चौरसियाका आमा रामज्योती देवी र दाजु पृथ्वी नारायण चौरसियालगायत परिवारसंग भेटघाट गरेका छन ।
आज रास्वपाले आयोजना गरेको जगरनाथपुरको घरदैलो कार्यक्रममा पन्तले मधेस आन्दोलनका सहीद दिलिप चौरसियाका परिवार सङ भेटघाट गरेका हुन ।  भेटघाटका क्रममा सहीद परिवारले मधेसबादी दलका नेताहरूले मधेस आन्दोलनका जगमा  आफ्नु राजनीतिक रोटी सेकेर मधेस आन्दोलनमा गोलि चलाएर मधेसीको आमहत्या गर्ने दलमा गएर मधेस आन्दोलनको उपहास गरेकोमा दुःख ब्यक्त गरे ।
सहीद परिवारले अब रास्वपालाई नै आफूहरूको पूर्ण समर्थन रहने समेत बताएका थिए । भेटमा रास्वपा उमेदवार एवं पर्सा सभापति पन्तले मधेस आन्दोलनका सहीदहरूलाइ पनि जेन्जी आन्दोलनका सहीद सरह सम्मान व्यबहारमा उतार्न राज्यलाइ घचघचाउने बताएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तको जगरनाथपुरको घरदैलो कार्यक्रममा त्यहाँका स्थानीयले उत्साहपूर्ण रूपमा सहभागीता जनाए । उम्मेदवारको स्वागत तथा घरदैलो कार्यक्रम वीरगंज महानगरपालिका–२२, जगरनाथपुरमा ठूलो उपस्थिति जनाएर कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरिएको छ ।
मंगलवार सम्पन्न घरदैलो कार्यक्रमको शुरूवात श्रीराम जानकी मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि कार्यक्रम जगरनाथपुर चौकबाट प्रारम्भ भई वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार हरि पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्यबारे बताएका थिए ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धीत विभिन्न समस्या र सुझावहरू राखेका थिए। उम्मेदवार पन्तले वडाका विभिन्न समस्याहरूलाई नोट गर्दै समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागीता रहेको थियो।
निर्वाचन परिचालन समिति, वीरगंज–२२, जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रम सफल बनाउन सहयोग पुर्रुयाउने सम्पूर्ण स्थानीयवासी, पार्टी कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागीतामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content