कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ सिमरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धनगढीबा...
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ सिमरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धनगढीबाट पुनर्वासको आई.बी.आर.डी.का लागि सवार म.१ ह.८२४ नम्बरको अटो शनिबार दुर्घटना हुँदा अटोमा सवार हेटौडा घर भएका २८ वर्षीय सरोज रिमालको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय …
COMMENTS