Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सशस्त्र प्रहरी बल कहवी गोठका असई राहुल गुप्तालाई संगठनकै काम बारे अनभिज्ञता,कसैले मेरो केही गर्न नसक्ने दिए अभिव्यक्ति।

 अजय यादव वियोगी  कलैया ,बारा । "सशस्त्र प्रहरी बल कहवी गोठका असई राहुल गुप्तालाई संगठनकै काम बारे अनभिज्ञता,कसैले मेरो केही गर्न नसक्न...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"सशस्त्र प्रहरी बल कहवी गोठका असई राहुल गुप्तालाई संगठनकै काम बारे अनभिज्ञता,कसैले मेरो केही गर्न नसक्ने दिए अभिव्यक्ति।


सशस्त्र प्रहरी बल( विअोपी )कवही गोठमा कार्यरत असई राहुल गुप्तालाई आफु कार्यरत रहेको  कार्यालय प्रमुखको नाम समेत थाहा छैन,चुनावमा सशस्त्रसँग कसको के काम छ भनेर प्रतिप्रश्न गर्दै गेटबाट अरुलाई हटाउने गरेको घटना सार्वजनिक भएको छ।बाराको दक्षिणी भेगमा  सुवर्ण गाउँपालिका वडा नम्बर -२ मा रहेको विअोपी कवही गोठमा कार्यरत असई राहुल गुप्ताले अहिले चुनावको समय जो आएपनि माथिको निर्देशन अनुसार केही जानकारी के प्रमुखको नाम पनि बताउने नमिल्ने बताएका छन् ।श्री गढीमाई राष्ट्रिय दैनिकका टिम कवही गोठमा रहेको सशस्त्र प्रहरीका ईन्स्पेक्टर  प्रकाशराज पन्त कुराकानी गर्नुपर्ने वहाँको बारेमा सोध्दा समेत असई गुप्ता झर्कदै भने पत्रकारलाई नम्बर र नाम समेत थाहा नहुने कस्तो पत्रकार भनेर जवाफ फर्काएका थिए।पत्रकारलाई म चिन्दिन ,म सशस्त्रको असई राहुल गुप्ता हुँ ,मेरो कसैले केही गर्न सक्दैन ,तपाईलाई जे गर्नुछ ,त्यो गर्नु बताउँदिन ,रिसाँउदै उनले थपे ईन्सपेक्टर  साहेब कहाँ जानुभएको मलाई के थाहा ,म ठेक्का लिएर बसेको छु ,पत्रकारको काम के हो अाफुलाई थाहा भएको र पत्रकारले मेरो केही  गर्न सक्ने पनि असई गुप्ताले बताउनुभयो।जोस धेरै तर अनुभव थोरै भएका ती सशस्त्रका असई राहुल गुप्ताले  म यस्तो उस्तो सशस्त्र होईन कि पत्रकारसँग डराउने ,श्री गढीमाई राष्ट्रिय दैनिकका टिमले ईनस्पेक्टर नभएका बेला कसले कार्यालय सञ्चालन गरेका छन् ,भन्दा अाफुलाई केही जानकारी समेत नभएको बताएका छन् ।यता सशस्त्र प्रहरीकै बोर्डमा लेखिएको सञ्चारको नम्बर ९८५१२७२४६१ फोन गरेर सशस्त्र प्रहरीका कवही गोठका ईन्सपेक्टर प्रकाशराज पन्तको सम्पर्क नम्बर ९८५१२७२३७१मा बुझ्दा अाफु विशेष कामले कलैया अर्थात -१२ नम्बर गणमा गएको के कसो असईसँग भएको बुझेर प्रतिक्रिया समेत दिनुभयो ।यस्तै यस मातहतका सशस्त्र प्रहरीका डि.एस.पी.धनबहादुर राणाको सम्पर्क नम्बर ९८५१२७२३२५ जानकारी गराउँदा संगठन भित्र के कति कारणले सो असईले भनेका छन् त्यस बारे बुझ्ने समेत बताउनुभयो ।सशस्त्र प्रहरीले अहिले २०८२ फाल्गुन २१ गते हुन गईरहेको  प्रतिनिधि सभामा शान्ति ,सुरक्षा देला भन्दा उग्र बनेका आफ्नै संगठनमा रहेकालाई ठिक गर्नुपर्ने हो ,त्यो हेर्न बाँकी रहेको छ।जनताले सशस्त्र प्रहरीले सिमा सुरक्षाको नाममा अहिले लापरबाही गरिरहेको प्रतिक्रिया दिएका छन् ।अहिले होली पर्व नजिक भएकाले सशस्त्र प्रहरी थप जिम्मेवार हुनु   जरुरी रहेको देखिन्छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content