Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराबाट २३६ किलो गाँजासहित चालक पक्राउ

वीरगंज, ६ असोज  । २३६ किलो ७५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमवार बा २ ख ९५६९ नं. को म...

वीरगंज, ६ असोज  । २३६ किलो ७५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
सोमवार बा २ ख ९५६९ नं. को मिनी ट्रकमा लोड गरिएको गाँजासहित ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० का ३८ वर्षीय रमेश रूम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा मकवानपुरबाट वीरगंज जाँदै गरेको मिनी ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले ढाकेर लुकाई छिपाई राखेको अवस्थामा २८ पोका लागु औषध गाँजा बरामद गरिएको जिप्रका, बाराले जनाएको छ ।
गाँजा, मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रनाउ पण्डितले जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content