वीरगंज । वीरगंजमा भुस्याहा कुकुर नियन्त्रण गर्नु पर्नेमा निर्मम रुपमा हत्या गरिएको भन्दै आज पशु अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । सुमार...
वीरगंज । वीरगंजमा भुस्याहा कुकुर नियन्त्रण गर्नु पर्नेमा निर्मम रुपमा हत्या गरिएको भन्दै आज पशु अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । सुमार्ग बिन्दु आमा फाउन्डेशनको अगुवाइमा पशु अधिकारकर्मीहरूले विरोध र्याली प्रदर्शन गरेका थिए । वीरगंजको घण्टाघर चोकबाट निस्किएको विरोध र्यालीले नगर परिक्रमा गरेको थियो । पशु अधिकारकर्मीहरूले अज्ञात समूहले मारेका कुकुरहरूको तस्बिरमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण …
COMMENTS