काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । संघीय...
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख देवराज घिमिरेले संसद्को गरिमालाई उच्च राख्न संसद्लाई प्रभावकारी र जबाफदेही बनाउनु आवश्यक रहेको बताउनुभयो । सभामुख घिमिरेले संसद् र सांसदहरूको भूमिका प्रभावकारी, जनताप्रति जबाफदेही र जिम्मेवारीपूर्ण …
COMMENTS