काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचनका लागि दुई प्रस्ताव प्रस्तुत भएको छ । बैठकमा नेकपा (एमाले)का नेता सुवास नेम्वाङले सत्ता...
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचनका लागि दुई प्रस्ताव प्रस्तुत भएको छ । बैठकमा नेकपा (एमाले)का नेता सुवास नेम्वाङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । नेता नेम्वाङले संसद्मा निष्पक्ष रुपमा भूमिका निर्वाह सक्नुहुन्छ भन्ने विश्वासका साथ सत्ता गठबन्धनका तर्फबाट घिमिरेलाई सभामुख पदको उम्मेदवार बनाएको …
COMMENTS