Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंजमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु, अर्कोको अवस्था गम्भीर

वीरगंज, ११ मंसिर । वीरगंज महानगरपालिकाको नर्सिह विद्यालयनजीकै मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ भने एक जनाको अवस्था पनि ग...

वीरगंज, ११ मंसिर ।
वीरगंज महानगरपालिकाको नर्सिह विद्यालयनजीकै मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ भने एक जनाको अवस्था पनि गम्भीर रहेको छ ।
शनिवार राति  ९ः३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ नर्सिङ माध्यमिक विद्यालय स्थित मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल आफैमा अनियन्त्रित भई दुर्घटना हुँदा  वीरगञ्ज महानगरपालिका वडा नं. १२ मुर्ली बस्ने वर्ष १९ को साहिल हवारी र वर्ष २० को सरताज अंसारी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये साहिलको वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेशलिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यस्तै सरताजको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content