Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

अवैध सञ्चालनमा रहेका ५वटा घरेलु मदिरा भट्टी सहित १० हजार लिटर कच्चा पदार्थ नष्ट

 जिल्ला प्रहरी कार्यालय बाराको सराहनीय काम । "अवैध सञ्चालनमा रहेका ५वटा घरेलु मदिरा भट्टी सहित १० हजार लिटर कच्चा पदार्थ नष्ट " बा...

 जिल्ला प्रहरी कार्यालय बाराको सराहनीय काम ।

"अवैध सञ्चालनमा रहेका ५वटा घरेलु मदिरा भट्टी सहित १० हजार लिटर कच्चा पदार्थ नष्ट "


बारा जिल्लामा नेपाल प्रहरीले सक्रियता बढाउदै लागेका छन् ।अवैध भट्टी नियन्त्रण गर्ने अप्रेसन तिव्र रुपमा बढाएका छन् ।चाडपर्वको मौका छोपी घरेलु मदिराको बिक्रीवितरण बढन सक्ने भएकाले हालै नयाँ अाएका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जिल्लामा शान्ति ,सुरक्षा देखि लिएर अधिकाँश अवैध काम रोक्न अप्रेसन चलाएका छन्।जिल्ला प्रहरी कार्यालय बाराले यसपालि धेरै भट्टी नष्ट गर्न सफल भएका छन् । जिल्लामा अपराधिक गतिविधि न्युनिकरण ,घरेलुु हिंसा ,बालबालिका विरुद्ध हुने अपराध रोकथाम गर्न जिल्ला  प्रहरी कार्यालय बाराले तिव्र रुपमा काम गरिरहेका छन् ।सवारी दुर्घटना न्युनिकरण गर्नका लागि काम गर्दे गएका छन् । २०७९/०५ /२६ गते  जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका वडा नम्बर -१ ,प्रसौनी गाउँपालिका वडा नम्बर -१ र ३ मा रहेको विभिन्न घरमा सञ्चालनमा रहेका ५ वटा अवैध भट्टीहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।सो भट्टी नष्ट गर्ने क्रममा १० हजार लिटर भन्दा बढी कच्चा पदार्थ र रक्सी नष्ट गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो।रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन ,भाडाकुडा लिई थप अनुसन्धान अगाडि बढाईएको र अागमी दिनमा पनि समेत यस्ता कामलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।प्रहरीले सराहनीय काम गर्दै गएकोमा बाराबासी खुशी बन्दै गएका छन् ।यस्ता कामका लागि प्रहरीलाई जनताले धन्यवाद दिन थालेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content