श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

अवैध सञ्चालनमा रहेका ५वटा घरेलु मदिरा भट्टी सहित १० हजार लिटर कच्चा पदार्थ नष्ट

955 SHARE:

 जिल्ला प्रहरी कार्यालय बाराको सराहनीय काम ।

"अवैध सञ्चालनमा रहेका ५वटा घरेलु मदिरा भट्टी सहित १० हजार लिटर कच्चा पदार्थ नष्ट "


बारा जिल्लामा नेपाल प्रहरीले सक्रियता बढाउदै लागेका छन् ।अवैध भट्टी नियन्त्रण गर्ने अप्रेसन तिव्र रुपमा बढाएका छन् ।चाडपर्वको मौका छोपी घरेलु मदिराको बिक्रीवितरण बढन सक्ने भएकाले हालै नयाँ अाएका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जिल्लामा शान्ति ,सुरक्षा देखि लिएर अधिकाँश अवैध काम रोक्न अप्रेसन चलाएका छन्।जिल्ला प्रहरी कार्यालय बाराले यसपालि धेरै भट्टी नष्ट गर्न सफल भएका छन् । जिल्लामा अपराधिक गतिविधि न्युनिकरण ,घरेलुु हिंसा ,बालबालिका विरुद्ध हुने अपराध रोकथाम गर्न जिल्ला  प्रहरी कार्यालय बाराले तिव्र रुपमा काम गरिरहेका छन् ।सवारी दुर्घटना न्युनिकरण गर्नका लागि काम गर्दे गएका छन् । २०७९/०५ /२६ गते  जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फेटा गाउँपालिका वडा नम्बर -१ ,प्रसौनी गाउँपालिका वडा नम्बर -१ र ३ मा रहेको विभिन्न घरमा सञ्चालनमा रहेका ५ वटा अवैध भट्टीहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।सो भट्टी नष्ट गर्ने क्रममा १० हजार लिटर भन्दा बढी कच्चा पदार्थ र रक्सी नष्ट गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो।रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन ,भाडाकुडा लिई थप अनुसन्धान अगाडि बढाईएको र अागमी दिनमा पनि समेत यस्ता कामलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।प्रहरीले सराहनीय काम गर्दै गएकोमा बाराबासी खुशी बन्दै गएका छन् ।यस्ता कामका लागि प्रहरीलाई जनताले धन्यवाद दिन थालेका छन् ।

COMMENTS

 


thedesigners7
Name

news,1043,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: अवैध सञ्चालनमा रहेका ५वटा घरेलु मदिरा भट्टी सहित १० हजार लिटर कच्चा पदार्थ नष्ट
अवैध सञ्चालनमा रहेका ५वटा घरेलु मदिरा भट्टी सहित १० हजार लिटर कच्चा पदार्थ नष्ट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhCwIPTkqpiFfLb0PinCUW3psg--pmkbgnGOwgiMmvJGY_DJCjfXgnA1vGgxZ6c1aAkRYLMQ0NhaZNZ0dkOe-pPgXRa55yRAxoZ2CfhE5OGOyPr_DRaKEAY08Km6QmutbzkSEAwlUvY4oOAIHVOqiVauoirRP5aix9ZwSebC8VIt62bA9H31wrRBQCzlA/s320/received_3005171979775714.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhCwIPTkqpiFfLb0PinCUW3psg--pmkbgnGOwgiMmvJGY_DJCjfXgnA1vGgxZ6c1aAkRYLMQ0NhaZNZ0dkOe-pPgXRa55yRAxoZ2CfhE5OGOyPr_DRaKEAY08Km6QmutbzkSEAwlUvY4oOAIHVOqiVauoirRP5aix9ZwSebC8VIt62bA9H31wrRBQCzlA/s72-c/received_3005171979775714.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_41.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_41.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy