श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

नेपाली काँग्रेस बाराद्वारा नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई सम्मान

955 SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"नेपाली काँग्रेस बाराद्वारा  नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई सम्मान "



बाराको कलैयाको रामजानकी मठको खुला मैदानमा अायोजना गरिएको नेपाली काँग्रेस बाराद्वारा नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन् ।नेपाली काँग्रेस बाराका जिल्ला उप-सभापति मनोज भट्टको अध्यक्ष्ातामा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मधेस प्रदेशका उप-सभापति  चन्द्रशेखर यादव रहनुभएको थियो ।विशिष्ट अतिथिहरुमा नेपाली काँग्रेसका नेता एवम् पुर्व संविधानसभा सदस्य त्रिद्वय


रामअयोध्या प्रसाद यादव ,लालबाबु सिँह ,र मधु शाही रहेकि थिईन ।विशिष्ट अतिथिकै रुपमा पुर्व जिविस सभापति राजेन्द्र प्रसाद यादव ,नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति जयचन्द्र चौरसिया लगायत रहनु भएको थियो ।अतिथिहरुमा नेपाली काँग्रेस बाराका उप-सभापति  अमिरीलाल पाल ,नेपाली काँग्रेस बाराका युवा नेता एवम् जिल्ला सचिव भैयाराम यादव ,जिल्ला सह सचिवद्वय कृष्णदेव जयसवाल ,प्रमोद यादव ,युवा नेता विजयशँकर यादव ,टेक लामा लगायतका रहनु भएको थियो ।नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरु मेयर ,उप-मेयर र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेहरुमा नेपाली काँग्रेसका नेता एवम् महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादव र अादर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहिर प्रसाद साह रहनु भएको थियो ।अन्य   उप-मेयर र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो ।सम्मान कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाली काँग्रेस बारामम देखिएको फाँटलाई मिलाईएन भने धेरै घाटा हुन सक्ने बताउनुभयो ।कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस बाराका  चर्चित यूवा नेता एवम् जिल्ला सचिव राजेश रौनियारले गरेका थिए ।

COMMENTS

 


thedesigners7
Name

news,1026,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: नेपाली काँग्रेस बाराद्वारा नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई सम्मान
नेपाली काँग्रेस बाराद्वारा नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई सम्मान
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiS0bpmM-hSw9AP9pCOiyzGetO2nBxUtiOBWF6_wjOo0wr35ifEENNhzMIoWXAa6b8a2zuqNfTEVt15uhDDP2cn7pkHp06Hq2JnxFmEruFHLdmuL3x2b-1AHmMBaZjjWR3yfoZ_fkDXxTiDqaI5zxYyaE4UieRAp-7Ogz3dT87IK71VCXaMcvJdguQ7KQ/s320/received_2678643532272875.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiS0bpmM-hSw9AP9pCOiyzGetO2nBxUtiOBWF6_wjOo0wr35ifEENNhzMIoWXAa6b8a2zuqNfTEVt15uhDDP2cn7pkHp06Hq2JnxFmEruFHLdmuL3x2b-1AHmMBaZjjWR3yfoZ_fkDXxTiDqaI5zxYyaE4UieRAp-7Ogz3dT87IK71VCXaMcvJdguQ7KQ/s72-c/received_2678643532272875.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_0.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_0.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy