Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेपाली काँग्रेस बाराद्वारा नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई सम्मान

 अजय यादव वियोगी  कलैया ,बारा । "नेपाली काँग्रेस बाराद्वारा  नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई सम्मान " बाराको कलैयाको र...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"नेपाली काँग्रेस बाराद्वारा  नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई सम्मान "



बाराको कलैयाको रामजानकी मठको खुला मैदानमा अायोजना गरिएको नेपाली काँग्रेस बाराद्वारा नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरुलाई सम्मान गरेका छन् ।नेपाली काँग्रेस बाराका जिल्ला उप-सभापति मनोज भट्टको अध्यक्ष्ातामा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मधेस प्रदेशका उप-सभापति  चन्द्रशेखर यादव रहनुभएको थियो ।विशिष्ट अतिथिहरुमा नेपाली काँग्रेसका नेता एवम् पुर्व संविधानसभा सदस्य त्रिद्वय


रामअयोध्या प्रसाद यादव ,लालबाबु सिँह ,र मधु शाही रहेकि थिईन ।विशिष्ट अतिथिकै रुपमा पुर्व जिविस सभापति राजेन्द्र प्रसाद यादव ,नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति जयचन्द्र चौरसिया लगायत रहनु भएको थियो ।अतिथिहरुमा नेपाली काँग्रेस बाराका उप-सभापति  अमिरीलाल पाल ,नेपाली काँग्रेस बाराका युवा नेता एवम् जिल्ला सचिव भैयाराम यादव ,जिल्ला सह सचिवद्वय कृष्णदेव जयसवाल ,प्रमोद यादव ,युवा नेता विजयशँकर यादव ,टेक लामा लगायतका रहनु भएको थियो ।नेपाली काँग्रेसबाट जितेका जनप्रतिनिधिहरु मेयर ,उप-मेयर र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेहरुमा नेपाली काँग्रेसका नेता एवम् महागढीमाई नगरपालिका मेयर उपेन्द्र प्रसाद यादव र अादर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहिर प्रसाद साह रहनु भएको थियो ।अन्य   उप-मेयर र वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो ।सम्मान कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाली काँग्रेस बारामम देखिएको फाँटलाई मिलाईएन भने धेरै घाटा हुन सक्ने बताउनुभयो ।कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस बाराका  चर्चित यूवा नेता एवम् जिल्ला सचिव राजेश रौनियारले गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content