Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

असार ९ गते पर्सा जिल्लाका ५–११ वर्षका बालबालिकालाई कोरोना विरूद्ध फाइजर खोप लगाइने

वीरगंज, ७ असार । असार ९ गतेदेखि  पर्सा जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरूद्ध फाइजर खोप लगाइने अभियान सञ्चालन हुने स्वास्थ...

वीरगंज, ७ असार । असार ९ गतेदेखि  पर्सा जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरूद्ध फाइजर खोप लगाइने अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
१४ वटै पालिकाका सामुदायिक विद्यालयमा खोप केन्द्र स्थापना गरी असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। जिल्लाका १ लाख १ हजार ७५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको र ४०२ जना स्वास्थ्यकर्मी खटाइने उनले बताए।
त्यसका लागि स्वास्थ्य कार्यालय पर्साले स्वास्थ्यकर्मीहरूलाइ अभिमुखीकरण तालिम पनि दिएको छ।
पर्साका निमित्त प्रमुख नवल किशोर साहले फाइजर खोपको प्रभावकारीता ९१ प्रतिशत रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाइ आग्रह गरे। उनले यो अभियानमा ५ देखि ११ वर्ष सम्मका उमेर समूहका कोहि पनि बालबालिकालाइ नछुटाउन आग्रह पनि गरे।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content