Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

भरुवा बन्दुक पड्कि एकको भयो मृत्यु ,जनमानसमा त्रास

 अजय यादव वियोगी  कलैया ,बारा । "भरुवा बन्दुक पड्कि एकको भयो मृत्यु ,जनमानसमा त्रास " बारामा अहिले अवैध बन्दुकको कारोबारी गर्नेको ...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"भरुवा बन्दुक पड्कि एकको भयो मृत्यु ,जनमानसमा त्रास "




बारामा अहिले अवैध बन्दुकको कारोबारी गर्नेको बढोत्तरी भएको छ ।जथाभावी पनि बन्दुकको प्रयोगले बाराबासी चिन्तित भएका छन् । २०७८/१२/३० गते अ.११:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१६ डकाह टोल बस्ने ईन्द्र ब.सिंजाली मगरको छोरा अन्दाजी बर्ष २८ को सागर सिंजाली मगर सोही स्थानको दुधौरा खोलामा माछा मारी फर्कने क्रममा सोही खोलाको सिरु घारीमा सिकारीले जंगली जनावरहरुको  सिकारका लागी थापेको भरुवा बन्दुकको धरापमा पर्न जादा उक्त भरुवा बन्दुक पड्कि सागर सिंजाली मगर लाई घाईते भएका थिए ।घाइते संगालीलाई उपचारको लागि  बयोधा  अस्पताल बिरगंज लगिएकोमा उपचारको क्रममा सिगांलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन  ।मृत्यु  २०७९/०१/०१ गते ०३:०० बजे  प्रहरीलाई जानकारी हुनेबित्तिकै उक्त स्थानमा प्रहरी नायब उपरीक्षक  (Dsp) कमान्डमा टोलि खटी गएको र उक्त स्थान बाट १ थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।भरुवा बन्दुक कसको हो भन्ने नखुलेको र अनुसन्धान  कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम्  प्रवक्ता थापाले बताउनुभयो । यस्ता कार्यप्रति नागरिक समाज बाराको ध्यान जानू जरुरी रहे सरोकारवालाहरुले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content