स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको कलैयामा रहेको करणराज पार्टीमा नयाँ बर्ष २०७९ स्वागतमा कार्यक्रम सम्पन्न

SHARE:

 अजय यादव वियोगी 

कलैया, बारा ।


"बाराको कलैयामा रहेको करणराज पार्टीमा नयाँ बर्ष २०७९ स्वागतमा कार्यक्रम सम्पन्न "

बाराको कलैयामा रहेको करण राज पार्टी पैलेसमा २०७८ लाई बिदाई तथा २०७९ लाई भव्यरुपले स्वागत गरिएको छ ।कलैयामा रहेको जिनियस ड्रान्स क्लबको अायोजनामा भएको उक्त कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा साँस्कृतिक कार्यक्रम पनि देखाईएको थियो ।प्रिति अार्य ,चन्दन स्वर्णकार र जिनियस डान्स क्लवसँग अाबद्दले साँस्कृतिक कार्यक्रम गरेका थिए ।होटल करणराजमा मदिराको सेवनसँगै नयाँ बर्षको अागमन गर्न अधिकाँश यूवापुगेका थिए ।शहरमा दिनप्रतिदिन विकृति बढदै गएको छ ,रक्सीको मातमा नयाँ बर्ष मनाउनु अाफैँमा नराम्रो भएको कलैयामा व्यापार गरेका कृष्णप्रसाद गुप्ताले बताउनुभयो ।छाडापन डान्सले समेत समाजमा नकारात्मक अवसर पर्दे गएको व्यावसायी गुप्ताले बताउनुभयो ।अधिकाँशले यस्तो कार्यक्रमले पैसा बर्वाद मात्र हुने बताउनुभयो । साँस्कृतिक कार्यक्रम हेर्न गएका रमेश पटेलले अाफूलाई यस्तो फडकिलो कार्यक्रम मन नपरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई


बताउनुभयो।कार्यक्रममा नृत्य गरेकि बाल कलाकार लिली कुमारी दासलाई कक्षा १ देखि १० सम्म छात्रवृत्ति दिएर पढाउन अाफू तयार भएको ब्राईटलैण्ड ईगलिस बोडिङका सञ्चालक मनोज प्रसाद यादवले घोषण गर्नुभयो ।यदि लिलीले अाफ्नो विधालयमा पढन अाईन भने कक्षा -१० सम्म छात्रवृत्ति दिन ब्राईटलैण्ड बोडिङका सञ्चालक यादवले बताउनुभयो ।कलैया उपमहानगरपालिका वडा नम्बर -४ बस्ने विनोदकुमार दासका छोरी हुन लिली ।लिली अहिले ४ बर्ष पार गरि ५ बर्षमा प्रवेश गरेका हुन ।लिली अहिले मेरो एकेडेमीमा एल.के.जी.मा अध्ययनरत रहेकि छिन ।यति कम उमेर यति राम्रो डान्स गर्ला भन्ने अाफूले समेत नसोचेको लिलीका बुबा विनोदकुमार दासले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।दुई बहिन मध्ये सानी रहेकि लिलीको कामले धेरै जना प्रसन्न हुने गरेका छन् ।सानै उमेरमा साँस्कृतिक कार्यक्रमलाई मध्यनजर गर्ने माहिर रहेकि लिलीको प्रंशासाले अाफू गौरवान्वित महशुस गरिरहेको लिलीकि अामा रिकी देवी दासले बताईन ।

लिलीको स्वभावले सबैलाई अाश्चर्यचकित समेत हुने गरेको अामा रिंकीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।साँस्कृतिक कार्यक्रम गरेपछि लिलीलाई धेरैले नगद पुरस्कार दिएका थिए ।कार्यक्रममा अाकर्षणका केन्द्र बनेकि लिलीको अाँट र साहस देख्ने खालको भएको यूवा नेता अरबिन्द कुमार यादवले बताउनुभयो ।लिलीले यदि मैनेजमेन्टमा स्नातक र स्नातकोत्तर गर्ने चाहे भने पूरा छात्रवृत्तिमा गराईने हालै बिरगंजको पानीटंकीमा खुलेका शिक्षा ईन्स्टिच्युट एण्ड  मैनेजमेन्टका प्रिन्सिपल जितेन्द्र पटेलले घोषणा गर्नुभयो ।यदि लिलीले कमर्स पढे भने अाफू पूरा छात्रवृत्तिमा पढाउने प्रिन्सिपल पटेलले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो । कार्यक्रममा ईन्स्टिच्युट कोडिनेटरदिपक पटेलको विशेष सहभागिता रहेको थियो ।कार्यक्रममा प्रवेश गर्न  दुई सयका दरले टिकट बिक्री भएका थिए ।नयाँ बर्षको अागमनसँगै सबै खुशी भएका छन् ।बाराबासीले भव्यरुपले नयाँ बर्षको स्वागत गरेका हुन ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको कलैयामा रहेको करणराज पार्टीमा नयाँ बर्ष २०७९ स्वागतमा कार्यक्रम सम्पन्न
बाराको कलैयामा रहेको करणराज पार्टीमा नयाँ बर्ष २०७९ स्वागतमा कार्यक्रम सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg_pjNd5M0GBvPLPYdOILp_sYS4ceS84WQ-gyqknMIx1W4ebu327I7b4FAGdDO5Dnd6fRw5JsrjMyN1lT_yYu4Mny8NVtk2zjA2A-Hau0uFtDZ80IAfbwid5OL6MF9KTzLYJxHDglvsh3VxsECDNdfRbWkFKp-zBZgzivYd0ywfErOWa_w4FqS_cuqH9Q/s320/received_307785711480560.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg_pjNd5M0GBvPLPYdOILp_sYS4ceS84WQ-gyqknMIx1W4ebu327I7b4FAGdDO5Dnd6fRw5JsrjMyN1lT_yYu4Mny8NVtk2zjA2A-Hau0uFtDZ80IAfbwid5OL6MF9KTzLYJxHDglvsh3VxsECDNdfRbWkFKp-zBZgzivYd0ywfErOWa_w4FqS_cuqH9Q/s72-c/received_307785711480560.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/04/blog-post_68.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/04/blog-post_68.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content