Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सेवाग्राहीहरुलाई सास्ती नहुने गरि निजगढ नगरपालिकामा काम हुने गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन कुमारी कार्कीको भनाइ

 अजय यादव वियोगी  निजगढ ,बारा । "सेवाग्राहीहरुलाई सास्ती नहुने गरि निजगढ नगरपालिकामा काम हुने गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन कुमारी...

 अजय यादव वियोगी 

निजगढ ,बारा ।


"सेवाग्राहीहरुलाई सास्ती नहुने गरि निजगढ नगरपालिकामा काम हुने गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन कुमारी कार्कीको भनाइ "

बाराको उत्तरी भेगमा पर्ने निजगढ नगरपालिकामा अहिले काम गराउनेको चाप दिनानुदिन बढदै गईरहेको छ ।काम चापले नगरपालिकालाई भ्याई नभ्याई भईरहेको छ ।स्थानीय तहको चुनाव घोषणा भएसँगै पालिकाका कर्मचारीहरु ताँतीए झै निजगढ नगरपालिकाका कर्मचारी ताँतीएका हुन ।सदरमुकाम कलैयाबाट ३० किलोमिटरको दुरीमा रहेको निजगढ नगरपालिकाको कार्यालयले अाफ्नै भवन मार्फत सेवा दिदै अाएका छन् ।निजगढ नगरपालिकाले सेवाग्राहीहरुलाई सास्ती नहुने गरि सेवा प्रवाह गर्दै अाएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बाराको १६ पालिका मध्ये निजगढ नगरपालिकाले कर्मचारीहरुलाई कडाई गरि सेवाग्राहीलाई छिटो र छरितो सेवा दिईरहेको प्रमुख


प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो ।अधिकाँश कर्मचारी समयमा अाउने गरेको र समयमा नै जान्ने गरेको समेत प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो ।दक्षिण भेगका कर्मचारीहरुमा १२ :०० लेट ना २ बजे भेट ना भन्दा निजगढ नगरपालिकामा त्यस्तो नभएको स्थानीयबासी अंशुदेव सिग्देल बताउनुभयो ।तर कर्मचारीले ढिला गति र कछुवाको गतिमा काम गर्ने गरेको स्थानीयबासी सिग्देलले बताउनुभयो ।अाचार सहिंता लागू भएसँगै सरकारी गाडी फिर्ता हुने क्रम जारी रहेको बेला निजगढमा भएको छैन ।२ वटा चार पाङ्ग्रे र १० मोटरसाइकल नगरपालिकाको नामले सञ्चालनमा रहेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content