Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेका महानगर सभापतिमा कोइराला पक्षधर नेपाली विजयी

वीरगंज, १५ फागुन । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत वीरगञ्ज महानगरपालिकाको सभापतिमा शेखर कोईराला पक्षका मणिन्द्र लाल नेपाली विजयी हु...

वीरगंज, १५ फागुन । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत वीरगञ्ज महानगरपालिकाको सभापतिमा शेखर कोईराला पक्षका मणिन्द्र लाल नेपाली विजयी हुनुभएको छ ।
आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार नेपालीले २ सय ५७ मत ल्याएर विजयी भएका हुन । उनका निकटम प्रतिस्पर्धी राधे श्याम चौरसियाले २ सय २१ र दिपेन्द्र चौहानले ३२ मत प्राप्त गरेका छन् ।
यस्तै उपसभापतिमा सन्तोष गुप्ताले २ सय ४८ र सर्जुग महतो २ सय ४४ मत ल्याएर विजयी भएका छन् । सचिवमा श्याम प्रसाद कुर्मीले २ सय ४९ र शिव चन्द्र प्रसाद यादवले २ सय ६२ मत ल्याएर विजयी भएका छन् ।
यस्तै सह सचिवमा सजाद्द हुसै समानी २ सय ५० र दिपक कुमार साहले २ सय ४६ लयाएर निर्वाचित भएको निर्वाचन अधिकृत नरेन्द्र केसीले बताए ।
यस्तै कांग्रेसको पोखरिया नगरपालिकाको सभापतिमा रामबाबु चौहानले ७१ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धी लक्ष्मण साह कानुले ६८ मत प्राप्त गरेका छन् । नगर उपसभापतिमा बच्चा साह तेलीले ८० र रामाननद बैठाले ७६, सचिवमा धार्मराज प्रसाद यादवले ७६ र हरेराम पाण्डले ७४, सहसचिवमा श्याम किशोर यादवले ७९ र अशोक चौहानले ७५ मत ल्याएर विजयी भएका छन् ।
यता पर्सागढी नगरपालिकाका नगर अधिवेशनमा विश्व मोहन चौधरीले ८६ मत ल्याएर विजयी भएका छन् । उपसभापतिमा आत्माराम अधिकारीले ८० छोटेलाल यादवले ८२, सचिवमा उमा अधिकारी ८७ र अर्जुन गिरी ७५ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा रामसुनर महतो ८६ र सुकदेव दास ७५ मत ल्याएर विजयी भएका छन् ।
यस्तै नेपाली कांग्रेसको पटेर्वा सुगौली गाउँँपालिकाको सम्पन्न अधिवेशनमा निर्विरोध रूपमा गाउँँपालिकाको सभापतीमा शिव चौधरीलाई निर्वाचित गरेको छ ।
त्यसैगरी उप–सभापतिमा शिवदत्त पौडेल र सोनमति देवी, सचिवमा ज्वाला गिरि र नरेश महतो, कोषाध्यक्षमा धर्मराज गौरो सह–सचीवमा प्रभुनाथ ओझा र हारून मियाँ दर्जी लगायत बिजयी भएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content