Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्सामा ७९ किलो गांजासहित चारजना पक्राउ

वीरगंज, १४ माघ ।  जिल्ला प्रहरी कार्यालय, पर्साले ७९ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।  माघ १३ गते राति २०ः३० बजे जिल्ला पर्सा ब...

वीरगंज, १४ माघ । 
जिल्ला प्रहरी कार्यालय, पर्साले ७९ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ । 
माघ १३ गते राति २०ः३० बजे जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ विश्रामपुर मौजे बस्ने वर्ष ६० को गणेश साह कलवारले आफ्नै घरमा लागु औषध गाँजाको बिक्री गरिरहेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको थियो । 
प्रहरीले कलवारको घर  खानतलासी गर्दा खाटमुनी सुनियोजित तरिकाले लुकाइ राखिएको ७४ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 
प्रहरीले कलवारसहित उनका छोरा वर्ष ३४ को सन्तोष साह कलवार पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । 
यसैगरी प्रहरीले विन्दावासिनी गा.पा.४ अमरपट्टीबाट झौवा जाने बाटो ७ किलो गांजासहित पैदल यात्री सखुवाप्रसौनी गा.पा.१ दोहोरी टोल बस्ने वर्ष ३५ को सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने वर्ष ४२ को दसाही दासलाई पक्राउ गरेको छ । 
पक्राउ परेका उनीहरुलाई ई.प्र.का.पोखरियाबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिप्रका, पर्साका प्रवक्ता प्रनाउ ओमप्रकाश खनालले जानकारी गराएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content