Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारा-२ मा नेपाली काँग्रेसका उम्मेदवार भैयाराम यादव द्वारा तिव्ररुपमा घरदैलोमा कार्यक्रम सम्पन्न "

  अजय यादव वियोगी कलैया ,बारा । "बारा-२ मा नेपाली काँग्रेसका उम्मेदवार भैयाराम यादव द्वारा तिव्ररुपमा घरदैलोमा कार्यक्रम सम्पन्न "...

 

अजय यादव वियोगी




कलैया ,बारा ।

"बारा-२ मा नेपाली काँग्रेसका उम्मेदवार भैयाराम यादव द्वारा तिव्ररुपमा घरदैलोमा कार्यक्रम सम्पन्न "

बाराको निर्वाचन क्षेत्र नम्बर -२ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका युवा नेता भैयाराम यादवले घरदैलो कार्यक्रम तिव्र बनाएका छन् ।अहिले मतदाताको घर -घर सम्म पुगेर जनताले यसपालि नेपाली काँग्रेसलाई विजयी बनाए भने परिवर्तन ल्याईदिने बताएका छन्।बारा -२ मा रहेको ४४ वटा वडामा पहिला भन्दा अाफु विजयी भए भने ६ सुत्रमा काम गर्ने समेत युवा नेता एवम्  नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भैयाराम यादवले बताउनुभयो ।ती ६ सुत्र भनेको गाँस ,बाँस ,कपास ,शिक्षा ,स्वास्थ्य र सुरक्षामा विभिन्न रणनीति बनाएर काम गर्ने गुरुयोजना रहेको समेत मतदातालाई भन्दै विभिन्न आम सञ्चार माध्यममा वक्तव्य दिदै आएका छन् ।खाने ,बस्ने ,लगाउने ,शिक्षा ,स्वास्थ्य र सुरक्षा जनताको मौलिक आधार भएकाले सुरुमा यी सबै पुरा भएर भौतिक पुर्वाधार तर्फ पुल ,नाला ,सडक ,सञ्चार तथा अन्य क्षेत्रमा पनि क्रमगत रुपले काम गर्ने पनि वहाँले बताउनुभयो ।सामान्य परिवारबाट राजनीतिमा आएको जनता हरेक पिडालाई आफुले बुझेको युवा नेता एवम् नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उम्मेदवार  भैयाराम यादवले बताउनुभयो ।गैरसरकारी संस्थाबाट जनतालाई पुगेको जति सहयोग गरेको ,विभिन्न महिलाहरु व्यापार ,व्यावसायमा भित्र्याएको र सिप सृजना घर परिवार चलाउन सहयोग गरेको सम्झदै नेतृत्वदायी भूमिकामा आए सुकुम्बासी समस्या ,जनतालाई भोग्नुपर्ने कठिनाई अन्त्यका हेल्प डेस्क मार्फत काम गर्ने पनि वहाँले बताउनुभयो ।अहिले नेपाली काँग्रेस बारा-२का नेता कार्यकर्ता उत्साह अवस्थामा पुगेको यहीँ क्षेत्र नेता भएर चुनाव आएकाले मतदाताले रुचाएको समेत बताउने गरेका छन् ।बारा निर्वाचन क्षेत्र -२ नेपाली काँग्रेसको गढको रुपमा पनि चिनिन्छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content