काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मन्त्रालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चु...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मन्त्रालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र गुनासोरहित बनाउने प्रयासलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुभएको छ । नापी र मालपोत कार्यालय ललितपुरको आकस्मिक निरीक्षण गर्दै उहाँले सेवाग्राहीले व्यक्त गरेका गुनासो हटाउन तथा सदाचारितासहितको प्रभावकारी सेवा प्रवाह मिलाउन निर्देशन दिनुभयो । सचिव …
COMMENTS