Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेश प्रदेशका चिकित्सकलाई तलब उपलब्ध नगराए आन्दोलन– संघ

वीरगंज, १७ चैत । नेपाल चिकित्सक संघ, मधेश प्रदेशले स्वास्थ्यकर्मीहरूको ६ महिनाको तलबभत्ता माग गर्दै ध्यानाकर्षण गराएको छ ।   संघले मधेश प्रद...

वीरगंज, १७ चैत । नेपाल चिकित्सक संघ, मधेश प्रदेशले स्वास्थ्यकर्मीहरूको ६ महिनाको तलबभत्ता माग गर्दै ध्यानाकर्षण गराएको छ ।
 
संघले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्राचार गर्दै प्रदेशका  विभिन्न स्थानीय तहका अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुले तलब नपाएको र यसबाट उनीहरूको दैनिक जीवनयापनमा कठिनाइ भएको जनाएको छ ।

संघका अध्यक्ष डा. निरज कुमार सिंहले स्वास्थ्यकर्मीहरूले समयमै तलब नपाउँदा उनीहरूको मनोबल गिरेको  र यसले समग्र स्वास्थ्य सेवामा नकारात्मक असर पर्ने जनाएका छन् । स्वास्थ्यकर्मीहरूले आफ्नो काम इमान्दारीपूर्वक गरिरहेका छन्, तर उनीहरूले उचित पारिश्रमिक नपाउँदा दुःखित छन् । प्रदेश सरकारलाई तत्काल यो समस्या समाधान गर्न उनले आग्रह गरेका छन् ।
 
स्वास्थ्यकर्मीहरूले पनि पटक–पटक सम्बन्धित निकायमा गुनासो दर्ता गराउँदा पनि सुनुवाई नभएको र तत्काल तलब उपलब्ध गराउन तथा नियमित रूपमा तलब पाउने व्यवस्था मिलाउन मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।  नेपाल चिकित्सक संघले तत्काल समस्या समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content