Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको पचरौता नगरपालिकामा विकास विरोधी सल्बलाए ,उत्कृष्ट मेयर जलन्धर सिँहसँग डराए

अजय यादव वियोगी  कलैया ,बारा  "बाराको पचरौता नगरपालिकामा विकास विरोधी सल्बलाए ,उत्कृष्ट मेयर  जलन्धर सिँहसँग डराए  " बाराको विभिन्...
अजय यादव वियोगी 
कलैया ,बारा 
"बाराको पचरौता नगरपालिकामा विकास विरोधी सल्बलाए ,उत्कृष्ट मेयर  जलन्धर सिँहसँग डराए


 "
बाराको विभिन्न स्थानीय तह अहिले चर्चामा रहेका छन्।बाराको १६ पालिकाहरुमा भईरहेको विकासको बारेमा स्थानीयबासीहरुको चाँसो पाँसो बढ्दै गएका छन् ।विगतमा जनप्रतिनिधिहरु नहुँदा र अहिले हुँदा कामकाज सहज होला भन्ने धारणा राखेका स्थानीयबासीहरुले राजनीति खिचातानीको चपेटामा परेका छन्।राम्रो गर्नेलाई पनि राम्रो गर्ने वातावरण बन्न दिएका छैनन् ।बाराको सबैभन्दा उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकामा अहिले सामान्य विवाद देखा परेको हो।विकास गर्ने र विकास विरोधीको खेमा बाहिर अाएको प्रष्ट भएको छ ।पचरौता नगरपालिकाले विकासको काम गर्दे गएकोमा केही विकास विरोधी र प्रतिपक्षीहरु अवरोध सृजना गरेको धेरै काम भईसकेको हो ।अहिले पचरौता नगरपालिका -७ बेनौलीमा सडक र नाला निर्माणका क्रममा केही व्यक्तिहरुले सो ठाउँमा नाला र सडक निकाल्न अवरोध गरेपछि पचरौता नगरपालिकाले सो ठाउँमा विवाद भएको र थप शान्ति ,सुरक्षाका निम्ति प्रहरी प्रशासन खटाउनेपर्ने माँग जिल्ला प्रशासन कार्यालय ,बारासँग गरेका थिए ।तर जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार काम गरिरहेको संविधानमा उल्लेख बमोजिम काम गर्दा प्रशासनबाट असहयोग हुन थालेपछि पचरौता नगरपालिकाले थप अांशका गर्न थालेको पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख एवम् प्रजिअ बसन्त अधिकारीले पचरौता नगरपालिका वडा नम्बर -७ मा भएको सडक र नालामा प्रतिवेदन पेश गर्न समितिबनाएका थिए ।सो प्रतिवेदन अहिले सार्वजनिक समेत भएको छैन ।पचरौता नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएको घर ,टहरा हटाउन पटक ,पटक सुचना जारी गरिसकेको र धेरै काम सम्पन्न गरिसकेको बेला केही विकास विरोधीहरु अहिले काम हुन नदिने राजनीति चपेटामा धकेल्न खोजेको पनि पचरौता नगरपालिकाका स्थानीयबासीहरुले बताएका छन्। पचरौता नगरपालिकाले माघ ७ गते देखि सबै कामकाज ठप्प बनाई प्रजिअ बाराको विरोध गरेका थिए ।सोही मौका छोपी केही विपक्षीहरु पचरौता नगरपालिका केही वडाहरुमा केही पार्टीका कार्यकर्ताहरु राखि विकास रोक्न विरोध  गर्न थालेका हुन ।बाराको सबैभन्दा बढी विकास गर्ने पचरौता नगरपालिकामा अहिले विकास विरोधीहरु सल्बलाएको र बाराकै उत्कृष्ट मेयर जलन्धर सिँहसँग भयभिच भएको पनि अाँकलन गरिएको पचरौताका स्थानीयबासीहरुले बताएका छन् ।केही व्यक्तिहरुले अाफ्नो निजी जमिन भएकाले नाला र सडक निकाल्न अवरोध गरेको झुठो प्रचारप्रसारमा लागेको बेनौलीका स्थानीयबासीहरुले बताएका छन् ।पहिला भन्दा कैयौं गुणा राम्रो पचरौता नगरपालिकाको बेनौलीमा विकास भएको त्यो केही व्यक्ति ,पार्टीलाई अपच भएको पनि स्थानीयबासीहरुले बताएका छन्।पचरौता नगरपालिकाले जनताको सेवा ,सुविधा दिन कुनै किसिम बाधा अवरोध नगरी जनताको भावनासँग खेलवाड भएको जनप्रतिनिधि अर्थात सरकारकै काममा बिना अधिकारकै बाधा पुर्याएकोले सो कदम सच्याउनको निम्ति पचरौता नगरपालिकाले भनेको बाराका उत्कृष्ट ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले बताउनुभयो ।पचरौता नगरपालिकाको कामकाज जिल्लामै उत्कृष्ट रहेका छन्  भने बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिका अवस्था नाजुक रहेको बाराका नागरिक समाजका अगुवाहरुले बताएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content