Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

सिम्रौनगढ नगरपालिका -२ मा न्यानो कपडा वितरण

अजय यादव वियोगी  कलैया ,बारा  " सिम्रौनगढ नगरपालिका -२ मा न्यानो कपडा वितरण " बाराको सिम्रौनगढ नगरपालिका वडा नं.-२ रानिवास मन्दिर...
अजय यादव वियोगी 
कलैया ,बारा 


" सिम्रौनगढ नगरपालिका -२ मा न्यानो कपडा वितरण "
बाराको सिम्रौनगढ नगरपालिका वडा नं.-२ रानिवास मन्दिरको  प्रवेश द्वारको अगाडि न्यानो कपडा वितरण कार्यक्रम  सम्पन्न भएको छ ।कान्तिपुर भेट डिष्ट्रिब्युटर्स प्रा.लि.निजगढको विशेष सहयोगमा न्यानो कपडा वितरण भएको हो। नेकपा एमालेका सिम्रौनगढ अध्यक्ष महेन्द्र जयसवालको अध्यक्ष्ातामा भएको  कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि  बारा निर्वाचन-  -१का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनाली रहनु भएको थियो।विशिष्ट अतिथिहरुमा कान्तिपुर भेट डिष्ट्रिब्युटर्स प्रा.लि.का  सञ्चालिका सोना सुवेदी बड़ाल ,सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवार रहनु भएको थियो ।अतिथिहरुमा राज उप्रेति , टिना सुवेदी ,शंकर सुवेदी,सुनिल पाल,शिव रिजाल ,वरिष्ठ सञ्चारकर्मी रामेश्वर मेहता लगायतका  सरोकारवालाको विशेष उपस्थितिमा १०० सय जनालाई ब्यालेकेट र ज्याकेट वितरण गरिएको थियो ।सिम्रौनगढ नगरपालिका वडा नम्बर -२महुअाही ,नयका टोल र रानीवास क्षेत्रका बासिन्दा लाभान्वित भएको कार्यक्रमका सञ्चालक प्रमान्नद मुखियाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content