Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेपाल बिधार्थी संघको ५५ अौँ स्थापना दिवसको अवसरमा बारामा फलफूल वितरण "

अजय यादव वियोगी  कलैया ,बारा  "नेपाल बिधार्थी संघको ५५ अौँ स्थापना दिवसको अवसरमा बारामा फलफूल वितरण "     नेपाल बिधार्थी संघ बाराक...
अजय यादव वियोगी 
कलैया ,बारा 
"नेपाल बिधार्थी संघको ५५ अौँ स्थापना दिवसको अवसरमा बारामा फलफूल वितरण "


   


नेपाल बिधार्थी संघ बाराको अायोजनामा ५५ अौँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमसँगै प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरेका छन् ।प्रादेशिक अस्पताल कलैयामा पुगि बिरामीहरुलाई फलफूल वितरण गर्नुको साथै अस्पतालले उपचारमा गरेको कामको बारेमा जानकारी समेत लिएका छन् ।जनताको स्वास्थ्य सेवा पहुँच पुुर्‍याउन जनताको भावना बमोजिम अस्पतालले काम गर्ने उद्देश्यले प्रत्येक सालझै यसपालि अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरिएको नेपाल बिधार्थी संघ जिल्ला कार्य समिति बाराले जानकारी दिएका छन् ।नेविसंघमा आबद्द जिल्लाभरिका बिधार्थीहरुले कलैयामा नगर परिक्रमा गर्नुको साथै स्थापना दिवसको खुशीयालीमा साँझपख दिपावली समेत गर्ने कार्यक्रम रहेको नेविसंघले जानकारी दिएका छन् ।नेपाल बिधार्थी संघका पुर्व केन्द्रीय सह-महामन्त्री ,नेपाली काँग्रेस बाराका  जिल्ला सचिव एवम् चर्चित युवा नेताराजेश रौनियारको नेतृत्वमा उक्त फलफूल वितरण गरिएको नेविसंघ बाराले जानकारी दिएका छन् ।फलफूल वितरणमा सहभागी हुँदै युवा नेता राजेश रौनियारले कतिपयलाइ नेविसंघले नेता बनाई सकेकोले नेविसंघ कसैले भुल्न नहुने बताउनुभयो ।कलैया प्रादेशिक अस्पतालमा बिरामीहरुको मनोबल मजबुत बनाउनका लागि फलफूल वितरण कार्यक्रम उत्साहित बनाएको बताउनुभयो ।आफुपनि बिधार्थीकाल देखि राजनीति गर्दे आएको सम्झना गर्दे अहिले पार्टीमा जुझारु भई काम गरिरहेको बताउनुभयो ।नेविसंघमा गोलबन्द सबैले बिधार्थीहरुको हकहितमा आवाज उठाउनुपर्ने आवश्यकता समेत रहेको  चर्चित युवा नेता रौनियारले बताउनुभयो ।शिक्षामा विभेद गर्ने जो सुकैलाई कारवाही तथा राम्रो गर्नेलाई सम्मान गर्ने परिस्थिति नभए सम्म बिधार्थीहरु मारमा पर्ने समेत वहाँले बताउनुभयो ।अस्पतालमा कसैलाई केही ,सेवा ,सुविधा राम्रो सँग नपाएको सिधा अाफूलाई जानकारी भए सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत चर्चित नेता राजेश रौनियारले गर्नुभयो ।फलफूल वितरण कार्यक्रममा ,समाजसेवी ,बुद्धिजीवी ,नेपाली काँग्रेसका ,नेता ,पत्रकार अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content