महोत्तरी । महोत्तरी क्षेत्र न १ मा प्रतिनिधिसभा तर्फ लक्ष्मी महतो कोइरी र प्रदेश सभा १(क) तर्फ शारदा देवि थापा निर्वाचित हुनुभएकाे छ । प्रत...
महोत्तरी । महोत्तरी क्षेत्र न १ मा प्रतिनिधिसभा तर्फ लक्ष्मी महतो कोइरी र प्रदेश सभा १(क) तर्फ शारदा देवि थापा निर्वाचित हुनुभएकाे छ । प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै महतो निर्वाचित भएका हुन् । महतोले पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरेका हुन् । महतोले २३ हजार ४ …
COMMENTS