Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

२०७८ सालको बिदाई २०७९को भव्य स्वागत

 सम्पादकीय । "२०७८ सालको बिदाई २०७९को भव्य स्वागत " समयको गति कहिले रुक्दैन ।सधैं चलिरहन्छ ।पृथ्वी अाफ्नै कक्षमा अाफ्नै गतिले घुमि...

 सम्पादकीय ।

"२०७८ सालको बिदाई २०७९को भव्य स्वागत "

समयको गति कहिले रुक्दैन ।सधैं चलिरहन्छ ।पृथ्वी अाफ्नै कक्षमा अाफ्नै गतिले घुमिरहेका हुन्छ ।त्यहीँ भएर दिन र रात हुने गर्दछ ।त्यहीँ  दिन र रात पूरा गरेर १ बर्ष बिताउँछ ।अनि नयाँ बर्ष हुन्छ ।१ बर्षमा पृथ्वीले ३६५ दिन ५ घण्टा २० मिनेट लगाउँछ ।अनि ४ बर्षमा त्यहीँ भएर अधिक बर्ष हुने गरेका छन् ।यी सबै समयसँग जोडिएका हुन ।समय यति बलवान् हुन्छ कि कसैले सोचे भन्दा बढी हुन्छ ।बालक देखि वृद्ध सबैलाई समयले  बनाउने गर्दछ ।यहीँ समयको पूजा हुने गर्दछ ।श्री गढीमाई राष्ट्रिय दैनिक पनि २०७८ साल देखि सुरु भएका हुन ।धेरै बाधा अवरोध पार गरि २०७९मा पुगेका हुन ।विगतका दिनमा जनताको सेवामा अग्रसर रहिरहने श्री गढीमाई राष्ट्रिय दैनिक २०७९ मा समेत रहने नै छ ।तरपनि पत्रिका सँगै बाराबासीले धेरै कुरा नयाँ र धेरै पुराना सामान गुमाएका छन् ।समग्रमा देशमा २०७८ सालले त्यति फड्को मार्न सकेका छैन।राजनीति अस्थिरता गर्दा अाकुल पाकुल भए ।तर हरेक बिहानीले विश्वास लिएर अाउने गरे जस्तै २०७९ पनि विश्वास लिएर नै अाएका हुन ।२०७९ को सुरुवातको महिनामा नै स्थानीय तहको चुनावी मेला हुदैछ ।यसले जनतालाई झन् खुशी तुल्याएका छन् ।बाराबासी ,देशबासी सबैमा नयाँ बर्ष २०७९ को धेरै -धेरै शुभकामना ।श्री गढीमाई सबैका दाहिना रहुन ।

जय जनता ,जय गढीमाई ,जय राष्ट्र ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content