Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बारामा १५ कट्ठा गाँजाखेती फडानी, पर्साबाट छ किलो गाँजासहित एक पक्राउ

वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले  १५ कठ्ठा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजग...

वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले  १५ कठ्ठा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नं. ११ रतनपुर स्थित १५ कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको १८ हजार बोटहरू फडानी गरी नरुट गरेको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता तथा सूचना अधिकारी    प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
 
यसैगरी पर्साको वीरगंजबाट छ किलो गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले वीरगंज महानगरपालिका– १६ नगवा फूलवारी टोल निवासी शेख सदामलाई पक्राउ गरेको हो ।
 
प्रहरीले सदामको घरमा उनी सुत्ने कोठाको खाट मुनी कालो रङ्गको प्लास्टिकको डब्बाभित्र लुकाई छिपाइ राखिएको साढे ६ किलो गाँजा र तौल गर्ने दुर्ई थान डिजिटल तराजु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, पर्सा प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

उनले आफनै घरमा अवैध तरिकाले लागूऔषध बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त उनलाई मङ्गलवार दिउँसो नियन्त्रणमा लिएको थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content