स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पर्साको पोखरियामा म्याद गुज्रेको सामान बरामद , त्यस्ता बेच्नेलाई कानुनी कारवाही गरिने नगरपालिकाले दिए चेतावनी "

SHARE:

शैलेश गुप्ता 
पोखरिया ,पर्सा 
पर्साको पोखरियामा म्याद गुज्रेको सामान बरामद , त्यस्ता बेच्नेलाई कानुनी कारवाही गरिने नगरपालिकाले दिए चेतावनी " 


  


पर्साको पोखरिया नगरपालिका वडा नम्बर -४मा रहेको पोखरिया बजारमा अनुगमन भएको छ ।
पोखरिया बजारमा म्याद गुज्रेको सरसामान बिक्री वितरण भईरहेको   गुनासो नगरपालिकाको कार्यालयमा आए पछि नगर उप -प्रमुख रूबी कुमारी ठाकुरको निर्देशनमा नगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवको संयोजकत्वमा  स्वास्थ्य ,भेटनरी ,प्रहरी प्रशासन, नगर प्रहरी ,नगरपालिका कर्मचारी, संचार सहित  १५ सदस्यीय अनुगमन टोली गठन भएको छ।  अनुगमन टोलीले पोखरिया बजारमा रहेको,औषधि पसल, भेटनेरी पसल, किराना पसल, होटल, कस्टमेटिक पसल, मोटरसाइकिल पसल, पान पसल, फलफूल पसल  ,सहित विभिन्न पसलहरुमा अनुगमन गरेको पोखरिया नगरपालिकाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।अनुगमनका क्रममा विभिन्न म्याद गुज्रेको समानहरु सो टोलीले बरामद गरी  नियन्त्रणमा समेत लिएको बताईएको छ ।म्याद गुज्रेको सामानहरुमा तेल साबुन,कश्मीरी मिर्च पावडर,मिट मसाला पाउडर , थूथ पेस्ट,पापड़,चकलेट, चाउचाउहॉर्लिक्सको डबा,सेम्पू तंबाकू (सूर्ति को पैकेट )फेयर लवली , बेटनो भेट ,मिठाई, विभिन्न किसिमको औषधि , खुर्सानी ,पाउडर,बेसार पाउडर, मैदा सुजी,सेवईको पैकेट , सोयाबीन को पैकेट, कुहीयको स्याउ,लगायतका म्याद गुज्रेकाका सरसमान  नगरपालिकाको अनुगमन टोलीले नियन्त्रणमा लिएको हो ।म्याद गुज्रेका सरसमान बिक्रीगर्ने पसललाई नगर पालिकाले कारवाही गर्ने भएको छ।विभिन्न पसलबाट ती सामाग्रीहरु बरामद भएको थियो  
 किराना पसल ३ वटा ,होटल २ वटा अौषधि पसल १ वटा,कास्मेटिक पसल २ वटा,फलफूल पसल २ वटा
 का सञ्चालकलाई नगरपालिकामा अाई स्पष्टीकरण दिन्नको लागि समय दिईएको टोली प्रमुख तथा नगरपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अनुगमन टोलीमा पशु अस्पताल पोखरियाका प्रमुख डा.कौशल कुमार झा,पोखरिया अस्पतालका एम.डी. डा.संजय कुमार गुप्ता ,
,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख  कौशलेंद्र मिश्रा,शिक्षा शाखाका  प्रमुख विजय कुमार झा, सामाजिक बिकास शाखाका प्रमुख बाल्मिकी साह रौनियार, ललन पटेल,इलाका प्रहरी कार्यालय पोखरियाका सहायक प्रहरी निरीक्षक धर्मेन्द्र कुमार साह,  पोखरिया नगरपालिकाका  नगर प्रहरी धर्मेंद्र चौरसिया,राजकुमार राम,ज्ञानी, साह, धनीलाल पासवान , लगायतकाहरूको सहभागिता रहेको थियो।बरामद भएको ती सामाग्रीहरुलाई सबै सरोकारवालाहरुको रोहबरमा नष्ट गरिने पोखरिया नगरपालिका प्रशासनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: पर्साको पोखरियामा म्याद गुज्रेको सामान बरामद , त्यस्ता बेच्नेलाई कानुनी कारवाही गरिने नगरपालिकाले दिए चेतावनी "
पर्साको पोखरियामा म्याद गुज्रेको सामान बरामद , त्यस्ता बेच्नेलाई कानुनी कारवाही गरिने नगरपालिकाले दिए चेतावनी "
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhMan8Z5lmQ3b9G4F-DgGOzRqOLGW-M4C5k4Fufq-c2Nwo-sjbqz3jBZdIqn4xwp_xKIuNJ3OQhbRPxPsQQTsUT2jjUw9O5PwNrBLgI3HCBhHY805GhwcYDSG0fzwY21_gE7AHJOdkHsSyX/s1600/IMG_ORG_1696552658228.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhMan8Z5lmQ3b9G4F-DgGOzRqOLGW-M4C5k4Fufq-c2Nwo-sjbqz3jBZdIqn4xwp_xKIuNJ3OQhbRPxPsQQTsUT2jjUw9O5PwNrBLgI3HCBhHY805GhwcYDSG0fzwY21_gE7AHJOdkHsSyX/s72-c/IMG_ORG_1696552658228.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/10/blog-post_86.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/10/blog-post_86.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content