Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्साबाट छुटेका दुई ट्रकसहित ८३ लाख सामान बारा प्रहरीद्वारा नियन्त्रण

वीरगंज, ६ असोज । पर्साबाट छुटेका करीब ८३ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको दुईवटा ट्रकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।  असोज ५ गत...

वीरगंज, ६ असोज । पर्साबाट छुटेका करीब ८३ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको दुईवटा ट्रकलाई बारा प्रहरीले पक्राउ गरेको छ । 
असोज ५ गते राति १ः३० बजे जितपुर सिमरा उ.म.न.पा. ७ मा प्रहरीको विशेष टोलीले सूचनाको आधारमा वीरगंजबाट रौतहट जादै गरेको ना.३.ख.४४९१ नं. को ट्रक चेक जाँच गर्दा बिलबिजकभन्दा बढीको बत्तिस लाख छ हजार तीन सय बाईस रुपियाँ बराबरको हार्डवेयर तथा खुद्रा सामानसहित ट्रक नियन्त्रणमा लिएको जिप्रका, बाराका सूचना अधिकारी प्र.ना.उ.दधिराम न्यौपानेले बताएका छन् । 
यसैगरी सोही दिन वीरगंजबाट रूपन्देही जादै गरेको वा.प्र.–०३–००१.ख.२३११ नं.को ट्रक चेकजाच गर्ने क्रममा बिल विजक भन्दा बढी एकाउन्न लाख छयालिस हजार सात सय चौवन्न बराबरको सामानसहितको ट्रक नियन्त्रणमा लिएको सूचना अधिकारी प्रनाउ दधिराम न्यौपानेले बताएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content