इन्दोर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले शुक्रबार साँझ यहाँ रात्रिभोजको आयोजन...
इन्दोर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले शुक्रबार साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । यहाँस्थित होटल म्यारियटमा मुख्यमन्त्री चौहानले नेपाल र भारतबीच सदिऔँदेखि रहँदै आएको मैत्री सम्बन्धलाई थप विस्तार गर्नका लागि प्रधानमन्त्री दाहालको भारत भ्रमण भएकामा प्रसन्नता व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालसँगै नेपाली ढाका टोपीमा देखिनुभएका चौहान र उहाँका सरकारका वरिष्ठमन्त्रीको …
COMMENTS