काठमाडौं।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
काठमाडौं।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घमा ५२ सदस्य थप भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ५२ जना सदस्यलाई मनोनयन गर्नुभएको हो । थप हुने सदस्यमा डा अमिता प्रधान (काठमाडौँ), अमृता थापा मगर (मकवानपुर) उमा शिवाकोटी (झापा), उर्मिला प्रधान (सुनसरी), …
COMMENTS