लण्डन। आयरल्याण्डको विमान कम्पनी र्यानएअरले ४० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका बोइङ ७३७ म्याक्स विमान मगाउने निर्णय गरेको छ । र्यानएअर व...
लण्डन। आयरल्याण्डको विमान कम्पनी र्यानएअरले ४० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका बोइङ ७३७ म्याक्स विमान मगाउने निर्णय गरेको छ । र्यानएअर विमान कम्पनीले मङ्गलबार जारी विज्ञप्तिमा भनेको छ, “कूल १५० आवेदन र नयाँ ईन्धन–कुशल विमानहरूको लागि १५० विकल्पहरू समावेश गरिएको यो घोषणाले ‘आयरिश कम्पनीले अमेरिका निर्मित सामानहरूको लागि राखेको अहिलेसम्मको सबैभन्दा ठूलो माग’ गरेको छ …
COMMENTS