Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै उपेन्द्र यादव निर्वाचित

बारा, १३ वैशाख ।  बारा क्षेत्र नंबर २ को प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । बुधवार बिहान १ ब...

बारा, १३ वैशाख ।  बारा क्षेत्र नंबर २ को प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।
बुधवार बिहान १ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शीवचन्द्र प्रसाद कुशवाहालाई ५०८१ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
पाच दलीय गठबन्धनका समेत साझा उम्मेदवार रहेका यादव २८ हजार ४१५ मतका समथ विजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेद्वार कुशवाहाले २३ हजार ३३४ मत पाए।
मंसिर४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतसंग पराजित भएका जसपा अध्यक्ष यादव उपनिर्वाचनमा भने बारा २ बाट जनमतकै उम्मेदवार कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् ।
यस निर्वाचन क्षेत्रबाट मंसिर ४ को निर्वाचनमा जसपाबाटै निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।
नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १० हजार २१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८२९ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार ७३८ मत पाए ।
बारा २ मा कुल मतदाता १ लाख ५ हजार २४८ रहेकोमा आइतवार भएको मतदानमा ६९ हजार २२ मत खसेको थियो।

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content