काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवाशक्तिलाई स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्न आग्रह गर्नुभएको छ ।अन्तर्राष्ट्...
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवाशक्तिलाई स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्न आग्रह गर्नुभएको छ ।अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले युवा शक्तिलाई स्वदेशमा नै स्वरोजगारका कार्यक्रम सञ्चालन मार्फत् रोजगारीका अवसर सिर्जना गर्न आग्रह गर्नुभएको हो । ‘राज्यको भविष्यदर्शी नीति तथा कार्यक्रम मार्फत श्रम तथा रोजगारीका क्षेत्रमा सुधार गर्न सकिन्छ । ’ शुभकामना …
COMMENTS