Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

हुण्डी कारोबार गरेको आरोपमा ३ जना पर्साबाट पक्राउ

वीरगंज, ६ वैशाख । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज म.न.पा.वडा नं.८ स्थित सडकखण्डबाट दुर्ई जनालाई ५ लाख ५० हजारसहित पक्राउ गरेको जनाएको ...

वीरगंज, ६ वैशाख । वडा प्रहरी कार्यालय श्रीपुरले वीरगञ्ज म.न.पा.वडा नं.८ स्थित सडकखण्डबाट दुर्ई जनालाई ५ लाख ५० हजारसहित पक्राउ गरेको जनाएको छ ।
बारा परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली एक लाख साठ्ठी हजार र वर्ष ३९ को सुनिल साह कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको रू.तीन लाख नब्वे हजार गरी जम्मा रू.पाँच लाख पचास हजार बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी आज बिहान ११ः०० बजे वीरगञ्ज म.न.पा.वडा नं.११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकललाई चेकजांच गर्ने क्रममा जितपुर सिमरा उ.म.न.पा.वडा नं.७ बस्ने वर्ष ३२ को छठु महत्तोको हेल्मेट तथा मोसाको वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको रू.चौध लाखसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति प्रदान गरी अनुसन्धान तथा कारबाई भइरहेको जिप्रका, पर्साले जनाएको छ । 

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content