टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनालाई राजनीतिक रुपमा हेरी राजनीतिक रुपमा नै समाधान गर्नुपर्ने ब...
टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनालाई राजनीतिक रुपमा हेरी राजनीतिक रुपमा नै समाधान गर्नुपर्ने बताउनुभएको छ । जेलमा रहेका रेशम चौधरीको घर कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा पुगी मुख्यमन्त्री शाहले रेशम चौधरीलगायतका जेल बन्दीलाई रिहाइका लागि आफ्नोतर्फ हुने सम्पूर्ण पहल गर्ने आश्वासन समेत दिनुभयो । उहाँले पटक पटक टीकापुर …
COMMENTS