काठमाडौँ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताले अनुभव गर्ने गरी विकासलाई तीव्रता दिने वर्तमान सरकारको...
काठमाडौँ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताले अनुभव गर्ने गरी विकासलाई तीव्रता दिने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकारको नीति अनुसार भौतिक पूर्वाधार विकासमार्फत जनताको जीवनमा परिवर्तनको अनुभव दिलाउने गरी काम गर्न चाहेको बताउनुभयो । उहाँले प्राप्त परिवर्तन र …
COMMENTS