काठमाडौं।सरकारले खर्चमा मितव्ययिता अपनाउन १५ प्रतिशत चालू खर्च घटाउने मापदण्ड, २०७९ लागू गरेको छ । कोभिड-१९ र रुस तथा युक्रेन युद्धका कारण आ...
काठमाडौं।सरकारले खर्चमा मितव्ययिता अपनाउन १५ प्रतिशत चालू खर्च घटाउने मापदण्ड, २०७९ लागू गरेको छ । कोभिड-१९ र रुस तथा युक्रेन युद्धका कारण आर्थिक संकट बढ्दै गएपछि सरकारले खर्च कटौती गर्न लागेको हो । अर्थमन्त्रालयले विभिन्न १७ वटा शीर्षकमा खर्चमा मितव्ययिता अपनाउन मातहतका सबै निकायलाई परिपत्र जारी गर्दै खर्च कटौती कार्यान्वयन गर्न निर्देशन दिएको छ । …
COMMENTS