नवलपरासी । नेपालका पुराना प्रजातन्त्रवादी नेता,नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री स्व.टङ्क प्रसाद आचार्यको जन्मघ...
नवलपरासी । नेपालका पुराना प्रजातन्त्रवादी नेता,नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री स्व.टङ्क प्रसाद आचार्यको जन्मघरलाई लुम्बिनी प्रदेश सरकारको पहलमा सङ्ग्रहालय बनाईने भएको छ। प्रदेश सरकारको ५०लाख लागतमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको उक्त घरलाई संग्राहालय बनाउन थालिएको हो। २२ वर्षको उमेरमा नेपाल प्रजा परिषद्को स्थापना गरेर वि.सं. १९९७ सालमा राणा शासन विरुद्ध पर्चा …
COMMENTS