काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । काँग्रेसले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यही पौष २२ गते शुक्रबा...
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । काँग्रेसले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यही पौष २२ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो । File photo बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा हालै सम्पन्न निर्वाचनको समीक्षा गरिने नेपाली काँग्रेस केन्द्रीय कार्यालयका …
COMMENTS