Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बारा जिल्लाकै उत्कृष्ट वडाध्यक्ष अरुणकुमार सिँह जनताको सेवामा निरन्तर तयार ,जनताको पाए हमेशा प्यार

 अजय यादव वियोगी  कलैया ,बारा । "बारा जिल्लाकै उत्कृष्ट वडाध्यक्ष अरुणकुमार सिँह जनताको सेवामा निरन्तर तयार ,जनताको पाए हमेशा प्यार ...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बारा जिल्लाकै उत्कृष्ट वडाध्यक्ष अरुणकुमार सिँह जनताको सेवामा निरन्तर तयार ,जनताको पाए हमेशा प्यार " 


बारा जिल्लामा १६ पालिका छन् ।जसमध्ये २ उपमहानगरपालिका ,५ नगरपालिका र ९ गाउँपालिका रहेका छन्।बारा जिल्ला कुल १६७ वडाहरु छन्।तर जनताको सेवक र।शासक कस्तो हुन्छ भनेर उदाहरण भएका छन्।बाराको देवताल गाउँपालिका वडा नम्बर -१का वडाध्यक्ष अरुणकुमार सिँह ,उनले दिन रात जनताको निस्वार्थ  सेवा तल्लीन भएका छन् ।सुन्दा दन्तय कथा लागेपनि अहिले देवताल गाउँपालिका वडा नम्बर -१ जनताका लागि भगवान भन्दा कम जनप्रतिनिधि भएका छैनन।वडामा  जितेसँगै वडाध्यक्षले के दिन ,के रात भन्ने गरेका छैन ।निर्धक्करुपले जनताको सेवामा लागि परेका छन् ।हालै वैशाख ३० गतेको चुनावपछि ६ महिना न हुँदै जनताको सुख दु:खमा मन खोलेर नै लागेका छन्।विगतमा विभिन्न कामका लागि प्रसिद्ध कमाएका वडाध्यक्षले करिब २ दुई दिन अगाडि रातको १२:३० बजे बाराको सदरमुकाम कलैयामा रहेको प्रादेशिक अस्पताल कलैयामा अाफ्नो वडाको जनता बिरामी भएको र।उसलाई रातिमै भेट पुगेका थि




ए ।शायद बारा जिल्लामै पहिलो घटना हो कि जनप्रतिनिधिले जनताको काममा राति यसरी सान्त्वना दिन्न गएका छन्। देवताल गाउँपालिका वडा नम्बर -१ का रिंकु देवी राम र मिना देवी रामलाई अस्पतालमै नै भेट्न वडाध्यक्ष अरुणकुमार सिँह गएका थिए।उपचारमा संलग्न डाक्टरलाई जति रुपैयाँ लगाउनुहोला तर उपचारमा कुनै किसिमको कमि हुन नदिन समेत डाक्टरहरुलाई अाग्रह गरेका थिए।देशमै जनता र जनप्रतिनिधिबिच मनमुटाव बढेपनि बाराको देवताल गाउँपालिका वडा नम्बर -१ का वडाध्यक्ष अरुणकुमार सिँहले जनताको सेवा यसरी नै गर्दा अाज वहाँ चर्चा मात्र नभई बारा जिल्लाकै उत्कृष्ट वडाध्यक्षकै रुपमा अाउने गरेका छन् ।जितेको कमै समयमा चर्चा बटुल्न सफल भएका छन् ।अहिले नै धेरैले अरुणकुमार सिँह अागामी चुनावमा गाउँपालिकामा अध्यक्ष पदमा निश्चित विजय हुनेमा अाकलन गरेका छन् ।तर अाउँदो दिनको कामले मुल्यांकन हुने नागरिक समाज बाराका अगुवाहरुले बताएका छन् ।त्यस्तै कमजोरी वर्गको सहयोगको निम्ति वहाँले पत्र मार्फत नै गाउँपालिकाका अध्यक्षको ध्यानाकर्षण गराएका छन्।देवताल वडा नम्बर -१ घर भएकि शिवजनी देवी र शम्भा देवी रामको उपचारका लागि पालिकाबाट दिने रकम उपलब्ध गराईदिन लिखित नै माँग गरेका छन् ।जनताले वहाँलाई असल जनप्रतिनिधि पाएको बताएका छन्।देवताल गाउँपालिका वडा नम्बर -१ का सुखाडी रामका ९५ बर्षिय अामा  वृद भत्ता लिन गाउँपालिकाको कार्यालय पिप्राढी जान्न नसकेका लागि त्यसको बारेमा वहाँसँग घरमै पुगेर यस बिषयमा देवताल गाउँपालिका वडा नम्बर -१ का वडध्यक्ष अरुणकुमार सिँहले गरेका छन्।अहिले वडा नम्बर -१ मा सबैको मुखमा वडाध्यक्ष सिँहकै नाम रहेको स्थानीय महिला विन्देश्वरी देवीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।यसअघिका वडाध्यक्ष पन्नालाल साहबाट वडाबासी खेप्न नसकेका दुख खेप्न बाध्य भएका थिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content