स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको देवताल गाउँपालिकाको प्रशासनिक काममा कडाइ ,पहिला भन्दा राम्रो भईरहेको सेवाग्राहीहरुको भनाई

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको देवताल गाउँपालिकाको प्रशासनिक काममा कडाइ ,पहिला भन्दा राम्रो भईरहेको सेवाग्राहीहरुको भनाई "


बाराको देवताल गाउँपालिकाको कामकाज अहिले राम्रोढंगले भईरहेको छ ।विगतमा गाउँपालिकाको अवस्था धरासाही अवस्थामा पुगेको थियो ।तर अहिले निर्वाचन पश्चात् अाएका ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत (अधिवक्ता )वकिल प्रसाद पालले गाउँपालिकालाई सिस्टम लगेर चलाईरहेको जोसुकैले महशुस गर्ने गरेका छन्।केही दिनको लागि १० शैयाको अस्पताल बनाउनका लागि काठमाडौंमा स्वास्थ्य मन्त्रालयतिर गएका ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत (अधिवक्ता )वकिल प्रसाद पालले निमित्तको जिम्मेवारी देवताल गाउँपालिका योजना तथा प्रशासन शाखा प्रमुख नायब सुब्बा राजिव यादवलाई बनाएर गएका छन् ।


अहिले सम्म प्रवृत्ति देवताल गाउँपालिकामा देखिएको थिएन ।प्रशासकीय अधिकृत पालले गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवसँग अन्तरदेशीय भ्रमण स्वीकृत गराई नियमितकामकाजको जिम्मेवारी दिई गएका छन्

।देवताल गाउँपालिकामा पहिलाको रजाइँ खोज्नेको कमि नै छैन ।विगतमा घर बनाएका चन्दन कुमार सिँह र प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहको नालीबाली कहालीलाग्दो छ।जो देवताल गाउँपालिकाबासीले भोगेका थिए ।तर अहिले अाएर देवताल गाउँपालिका बदनाम गराउन ,काम गर्न नदिन र ईमानदार छविका हाकिमलाई बदनाम बनाउन विभिन्न किसिमको षड्यन्त्र भईरहेको स्थानीयबासी नरेश कुमार साहले बताउनुभयो ।पहिला राजाको हुकुमी शासन थियो पालिकामा तर अहिले जनताको छिटो छरितो भईरहेकोले केही व्यक्तिलाई जल्न समेत हुन थालेको स्थानीयबासी साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।शिक्षा ,स्वास्थ्य तथा अन्य प्रशासनिक काम कुनै किसिम झमेला नै छैन ,अाउने बितिकै काम हुने गरेको सेवाग्राही जयमंगल प्रसाद यादवले बताउनुभयो ।देवताल गाउँपालिका जनता खुश छन् तर केही विपक्षीले अहिले पालिका हुरदंग मच्चाउन तथा राम्रो काम गर्न नदिन जालझेल गर्ने गरेको सेवाग्राही  यादवले बताउनुभयो ।श्रावण १८ गते देखि २३ गते अर्थात ५ दिनको लागि प्रशासनिक कामको सम्पुर्ण जिम्मेवारी दिई निमित्त प्रमुख प्रशासकीय अधिकृत राजिव यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।श्रावण १९ गते सबै कर्मचारीहरु अाएको तर  केही कर्मचारीहरु अाएर फिल्डमा गएको समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।अहिले जनताको काम कहिकतै रोकिएको छैन ,देवताल गाउँपालिकाबाट दिने सम्पुर्ण काम अहिले राम्रो ढंगले भईरहेको कहिकतैबाट गुनासो समेत नअाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजिव यादवले बताउनुभयो ।देवताल गाउँपालिकामा पारदर्शिता , निष्ठापुर्वक काम ,सुशासन कायम तथा जनता प्रति समर्पित भएर जनताको सेवा लागि परेको समेत गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अहिले केही शक्ति लागेर बदनाम गराउन लागि परेकोले जनताले सबै बुझेकोले अातिनु नपर्ने अवस्था रहेको समेत गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।देवताल गाउँपालिकाको १ देखि ७ वडा सम्मको काम सही ढंगले भईरहेको केही मिडियाले बदनाम गराउन तथा राम्रो काम देखेर डाह हुन थालेको समेत ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत (अधिवक्ता ) वकिल प्रसाद पालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।पालिकाकै कामको सिलसिलामा काठमाडौं अाउनुपर्ने भएकाले गाउँपालिकाको सम्पुर्ण कामकाजको जिम्मेवारी अाफूले लिनुपर्ने भएकाले जनता प्रति वफादार भई काम गर्ने गरेको समेत प्रमुख प्रशासकीय अधिकृत पालले बताउनुभयो ।देवतालको काम देखि सर्वसाधारण जनता खुशी भएका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको देवताल गाउँपालिकाको प्रशासनिक काममा कडाइ ,पहिला भन्दा राम्रो भईरहेको सेवाग्राहीहरुको भनाई
बाराको देवताल गाउँपालिकाको प्रशासनिक काममा कडाइ ,पहिला भन्दा राम्रो भईरहेको सेवाग्राहीहरुको भनाई
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQnfs0l0hii6y4GC_Myjb8E9RZHumBwWHGP_-OJuPTWj8jsRV5kuzV6nuD9DuCJOEE6ea2mVndyYkYOFjASmfBHAbbjXjYcxngG0hvsMSgH8qnPr0LVygIsMNkMti4p8keGwufwVv049BJpaz5_nalG5HWAB2zRGIHLBBLx9V22LDYkXlYMImuuoieHQ/s320/image1__01.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQnfs0l0hii6y4GC_Myjb8E9RZHumBwWHGP_-OJuPTWj8jsRV5kuzV6nuD9DuCJOEE6ea2mVndyYkYOFjASmfBHAbbjXjYcxngG0hvsMSgH8qnPr0LVygIsMNkMti4p8keGwufwVv049BJpaz5_nalG5HWAB2zRGIHLBBLx9V22LDYkXlYMImuuoieHQ/s72-c/image1__01.png
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_4.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_4.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content