Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका स्थित रहेका जिल्ला समन्वय समिति पर्साको सभाहलमा लागुऔषधले पार्ने असर ,चुनौती,विषयगत वक्तित्वकला प्रतियोगिता सम्पन

बिरगंज ,पर्सा ।                                                                  असार १२ गते ।                                              ...

बिरगंज ,पर्सा ।                                                                  असार १२ गते ।                                       


                       पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका स्थित  रहेका जिल्ला समन्वय समिति पर्साको सभाहलमा लागुऔषधले पार्ने असर ,चुनौती,विषयगत वक्तित्वकला प्रतियोगिता सम्पन भएको छ।

हेण्डीकेप इन्टरनेशनल ,दिव्य युवा क्लब ,पर्सा ,आवर संसार नेपाल र जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा द्वारा लागुऔषध नियन्त्रण दिवसको अवसरमा आयोजना गरिएको थियो भने कार्यक्रम सञ्चालन दिवश सर्रफले गरेको थिए ।

जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साकाे अध्यक्षतमा भएको कार्यक्रम प्रमुख अतिथि बहुदरमाई नगरपालिका का नगर प्रमुख सिंहासन साह तेलीले आफ्नो मन्तब्य ब्यक्त गर्दै  बाल बालिकाले पनि यसको लागि प्रहरी लाई सहयोग गरी सहयोग गर्नु पर्ने बताएका छन् । बिशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका उपाध्यक्ष ज्योति चौरसिया, निवर्तमान नगर उप प्रमुख सलमा खातुन,नेपाली कांग्रेस पर्सा जिल्ला सह सचिव नवीन सिंह,बहुदर माई वाड नं ८ का वडाध्यक्ष पुनिलाल साह तेली र वाड नं ९ वडाध्यक्ष वीरेन्द्र यादव ,दिव्य युवा क्लब का परियोजना संयोजक गणेश बहादुर ठकुरी, श्रीचन्दन जैसवाल,नितिन नरेन सिंह,दीपक पटेल,आदित्य साह,शम्भु साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा प्रथम कन्हैया कुमार,दोस्रो स्थान श्रेय राई भएका थिए ।

कार्यक्रममा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका उपाध्यक्ष मानसी नेपाली,जिल्ला सह सचिव कमल साह,सदस्य कृष कुर्मी,विशाल पटेल,हरिओम यादव लगायतका उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content