बाराको बारागढी गाउँपालिका वडा नं.५ मा रहेको चेरवन्त पथरामा श्री न्यू तीलगंगा युवा क्लब चेरवन्त पथराको आयोजनामा र बारागढी गाउँपालिकाको सहयोगमा जारी चेरवन्त पथराको सेदी रंगशालामा जारी चौथौ अध्यक्ष कप नकाउट फुटबल प्रतियोगितामा
दिपेन्द्र जयसवाल
कलैया , बारा । चैत्र २१ गते ।
बाराको बारागढी गाउँपालिका वडा नं.५ मा रहेको चेरवन्त पथरामा श्री न्यू तीलगंगा युवा क्लब चेरवन्त पथराको आयोजनामा र बारागढी गाउँपालिकाको सहयोगमा जारी चेरवन्त पथराको सेदी रंगशालामा जारी चौथौ अध्यक्ष कप नकाउट फुटबल प्रतियोगितामा आज तेस्रो दिनको खेलमा जनशक्ति युवा क्लब कोल्हबी र जुअवा एफसी बीच खेल भएको खेलमा जनशक्ति युवा क्लब कोल्हबीलाई ० को बिरूद्ध १ गोलले जुअवा एफसी विजयी भएको छ
I आजको खेलको म्यान अफ म्याच जुअवा एफसीका जर्सी नं.९ का संजय चौधरी हुनुभएको छ I साथै भोली हुने चौथो दिनको खेल दुधिया युवा क्लब रौतहट र बारागढी युवा क्लब सिपुरा बिच हुने हुने आयोजक श्री तील गंगा युवा क्लबको अध्यक्ष कृष्णमणि चौधरीले बताउनु भएको छ ।
प्रतिक्रिया