Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" जिल्ला प्रशासन कार्यालय बारामा सेवाग्राही कुटिए र थुनिए"

 " जिल्ला प्रशासन कार्यालय बारामा सेवाग्राही कुटिए र थुनिए   "   कलैया । घटना सोमबार अथार्त हिजो जिल्ला प्रशासन कार्यालय बाराको हो...

 " जिल्ला प्रशासन कार्यालय बारामा सेवाग्राही कुटिए र थुनिए "


 

कलैया । घटना सोमबार अथार्त हिजो जिल्ला प्रशासन कार्यालय बाराको हो । नागरिक को गुनासो सुन्ने निकाय जिल्ला प्रशासन कार्यालय र कार्यालयकै गल्तीको आवाज उठाउदा सेवाग्राही थुनिएको आरोप लागेको छ ।


जिल्ला प्रशासन कार्यालय बारामा टोकन प्रणाली लागु भएको छ । तर त्यो टोकन प्रणाली साना लाई एन ठुलो लाई चैन भने जस्तै भएको छ ।

महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुर बस्ने जलन्धर यादव र उनका नबालिक छोरा र छोरी कार्यालयमा सोमबार नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय बारामा पुगे । उनले टोकन प्रणाली मार्फत आफ्नो लाइन मा उभिएको दुई घन्टा भएको थियो ।



तर लाईनमा बसेको छोरीको काम नगरी पछाडी आएका व्यक्तीहरुको काम सिडियो कार्यालयका कर्मचारीले गर्न थाले पछी आवाज उठाउदा अनाहकमा कुटाई खानु परेको पीडित जलन्धरले जानकारी दिए ।


ऊनी मात्र नभई कर्मचारीले आफ्नो मान्छे काम गर्न थाले पछी गलत कार्यको विरुद्ध अन्य सेवाग्राहीले पनि आवाज उठाउन थाले पश्चात् कर्मचारी ले सेवाग्राही को कागज नै फालेको प्रत्यक्षदर्शी ले गुनासो गरेका छन् ।

गलत कार्यको विरुद्ध प्रहरी तथा कर्मचारीले गालीगलौज तथा कुटपिट गर्दै आफुलाई नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको कार्यकक्षमा लगेको समेत पीडित जलन्धरले आरोप लगाएका छन । सिडियोले पनि घटना के कसरी भयो जानकारी नै नलिई आफू लाइ थुन्ने आदेश दिएको समेत उनले गुनासो गरेका छन् ।

यस बारेमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई संग बुझ्दा उनले जालन्धर यादवले कर्मचारीसँग दुर्व्यवहार गरेपछि प्रहरीको सहयोगमा उनलाई केही बेर छुट्टै लगेर सम्झाईबुझाइ गरेको जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content