Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"बहु प्राविधिक जय किसान शिक्षालयका प्रमुख विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञजय यादवको भव्यरुपले बिदाई"

 प्रमोद सहनी  रौतहट  "बहु प्राविधिक जय किसान शिक्षालयका प्रमुख  विनोद चन्द्र झा र  सिभिल  डिपार्टमेन्टका सञजय यादवको भव्यरुपले बिदाई...

 प्रमोद सहनी 

रौतहट 

"बहु प्राविधिक जय किसान शिक्षालयका प्रमुख  विनोद चन्द्र झा र  सिभिल  डिपार्टमेन्टका सञजय यादवको भव्यरुपले बिदाई" 


रौतहट जिल्लाको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय  किसान बहुप्राबिधिक शिक्षालयका पूर्व शिक्षालय प्रमुख ई. विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञ्जय यादवलाई भव्यरुपले  विदाई गरिएको छ । 

हाल अहिलेका शिक्षालय प्रमुख धनोज कुमार यादवले दुवै जनालाई शनिबार एक कार्यक्रमको आयोजना गरी भव्यताका साथ विदाई गरेको हो ।

शिक्षालयमा हुँदा दुवै जना राष्ट्रसेवक कर्मचारी भएर जनहितकारी कार्यहरु गरेको स्मरण गर्दै उनका समकक्षीहरुले दुवै जनालाई विधिवत स- सम्मान सहित विदाई गरेका छन् । 

विदाई समारोह कार्यक्रममा सिभिल विभागका प्रमुख ई. नन्द किशोर राय यादवले “विगत पाँच वर्षदेखि शिक्षालयलाई भौतिक तथा शैक्षिक रूपमा र जुनसुकै अवस्थामा यो शिक्षालयलाई  राम्रो देख्न चाहेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो । त्यहाँबाट भव्यरुपमा बिकसित हुँदै आएको हो र हामी बिच अभिभावक बनेर जुन भूमिका निर्वाह गर्नु भएका छन,त्यो श्रेय चाहिँ पूर्व शिक्षालय प्रमुख झाको नै रहेको वहाँले बताउनुभयो ।

त्यसैगरी अङ्ग्रेजी विषयका शिक्षक रामानन्द यादवले भावुक हुदै पूर्व शिक्षालय प्रमुख झालाई  दोसाला ओढाई फूलमालाका साथ सम्मान गरेका थिए ।

सोही क्रममा नयाँ शिक्षालय प्रमुखका रुपमा ई. धनुज कुमार यादवलाई स्वागत गरिएका थिए। ई. विनोद चन्द्र झाको अध्यक्षता तथा ई. धनोज कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित विदाई समारोहमा शिक्षालयमा हुँदा उनीहरुले दिएको योग्दानको चर्चा गरिएको थियो ।

कार्यक्रमको सञ्चालन कृषि बाली विज्ञान विभागका प्रमुख सुशिल नारायण शाहले गरेका थिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content