Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

रौतहट गहुँबालीमा महिलाको शव फेला

रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ९ लौतना निवासी एक महिलाको शव फेला परेको छ ।  गाउँ नजिकै गहुँबाली घाटीमा शलले बेरेको अवस्थामा १९...

रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ९ लौतना निवासी एक महिलाको शव फेला परेको छ । 

गाउँ नजिकै गहुँबाली घाटीमा शलले बेरेको अवस्थामा १९ बर्षीया चाँदनी खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

मृतक खातुनका परिवारले दिएको जानकारी अनुसार उनको ईशनाथ नगरपालिका–७ घिउरा निवासी २२ बर्षीय फैयादसँग विवाह बन्धनमा बाँधिए पनि उनी माइती घरमा बस्दै आएकी थिइन । 

माइती घरबाट उनकै श्रीमानले बोलाएर लगे पनि आज हत्या गरिएको अवस्थामा उनको शव भेटिएको छ  । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । 

उनको श्रीमानको समेत प्रहरीले खोजी गरिरहेको छ । मृतकको शव पोष्टमार्टमको लागि गौर अस्पताल पुर्‍याइएको छ । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content