"यसपालिको चुनावमा युवा नेतृत्व आवश्यक भएकोले युवा उम्मेद्बारीको नामावली सुची सहित पार्टीमा बुझाउने आह्वान - सुजित पान्डेय समाजबादी युवा संघ अध्यक्ष-(बारा)"
कलैया , बारा । माघ २६ गते
युवा नेतृत्व र सहभागिता एवम् जिम्मेवारी सहितको भुमिका निभाउन समाजवादी युवा संघ आफैमा सबल रहेको तसर्थ यस स्थानिय तहको निर्वाचनमा समाजवादी युवा संघ बाराबाट बिभिन्न स्थानिय तह प्रमुख एवम् वडा-अध्यक्ष पदमा उम्मेदवार बन्ने
संगठनले निर्णय गरि पार्टीसंग चुनावामा युवा प्रतिको सहि निर्णय लिन अनुरोध साथ हामी हाम्रा उम्मेदवार सुचि सहित पार्टीमा बुझाउने छौं।
प्रतिक्रिया