Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सा जिल्लामा प्रेस मंचको शाखा विस्तार गर्न समन्वय समिति गठन

वीरगंज, ८ असार ।  पर्सा जिल्लामा प्रेस मंच नेपालको संगठन विस्तार गर्न समन्वय समिति गठन गरिएको छ । विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरू...

वीरगंज, ८ असार । 
पर्सा जिल्लामा प्रेस मंच नेपालको संगठन विस्तार गर्न समन्वय समिति गठन गरिएको छ । विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरूलाई गोलबद्ध गराउँदै उनीहरूको क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ समिति विस्तार गर्न लागिएको हो । 
मंचका केन्द्रीय उपाध्यक्ष विरेन्द्र साहको संयोजकत्वमा गठन भएको समन्वय समितिमा ५ जना सदस्य रहेका छन् । जसमा सनी महतो, आविद हुसेन, दिपेन्द्र चौधरी, बलिराम यादव रहेका छन् । 
समितिले प्रेस मंचमा आवद्ध हुन चाहने सबैलाई समेटेर भेला आयोजना गरी जिल्ला कार्यसमिति पुनः गठन गरिने निर्णय गरेको छ । साथै सदस्यता थप गर्न अभियान चलाउने निर्णय पनि गरेको छ । 
बुधवारको बैठकले मंचको कार्यालय वीरगञ्ज ३ छपकैयाँमा संचालन गर्ने निर्णयका साथै जिल्लामा जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यक्रममार्पmत सम्मान गर्ने निर्णय पनि गरेको छ ।  
बैठकमा किरण सत्याल, प्रेमचन्द्र सर्राफ, बलिराम यादव, त्रिलोकीनाथ यादव, अब्दुल कैस, संजय प्रसाद कुशवाहा, राकेश चौरसिया, जाकिर हुसेन, पिंकी सर्राफ लगायतको सहभागीता रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content